भदौ–१६, खोटाङको धितुङस्थित बुलापन्थे माबिमा हिज्जे प्रतियोगीता भएको छ । 
विद्यालयमा क्रियासिल नवप्रतिभा बालमञ्चको आयोजनामा हिज्जे प्रतियोगीता सम्पन्न भएको हो । १६ समुहको सहभागीता रहेको प्रतियोगीतामा कोनिका राईको समुह प्रथम, जमुना राईको समुह दोश्रो र सन्वयदत्त राईको समुह तेश्रो भएका छन् । 
कार्यक्रम नवप्रतिभा बालमञ्चका अध्यक्ष दिपेन्द्र राईको सभापतित्व तथा प्रधानाध्यपक सर्वधन लिम्बूको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।