मंसिर ४, निर्वाचनका लागि सर्वसाधारण मतदान केन्द्र गएपछि खोटाङको सदरमुकाम दिक्तेलबजार सुनसान भएको छ । जिल्लाका मतदाताहरु उत्साहजनक रुपमा निर्वाचनमा सहभागी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।