खोटाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटा केही दिन अगाडी हेलिकप्टरमा चढेर आएकी नातिनीसँग रमाउँदै । सेवाग्राहीको काममा छिटो छरितो तथा सर्वसाधरणको शान्ति सुरक्षामा दह्रो गरी उत्रिएका उनीप्रति जिल्लाबासी खुसी रहेको पाइएको छ ।
तस्बीरः हाम्रो खोटाङ संवाददाता