प्रथम खोटाङ हलेसी खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता–२०७२ लाई सभ्य, भव्य र सफलरुपवाट सञ्चालन गर्नको लागि सवैमा

हार्दिक अनुरोध
नेपाल सितोरियो कराते संघको स्वीकृति अनुसार प्रमुख जिल्ला अधिकारी श्री गोविन्द सापकोटा ज्यूको संयोजकत्व तथा जिल्ला सितोरियो कराते संघ, खोटाङको आयोजनामा २०७२ बैशाख १ गते देखी ३ गते सम्म यस जिल्लामा ऐतिहासिक “प्रथम खोटाङ हलेसी खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता–२०७२” गरिने भएको हुँदा यस प्रतियोगितालाई सभ्य, भव्य र सफल रुपमा सञ्चालन गर्नको निम्ती सम्पुर्ण खोटाङे तथा गैह्रखोटाङे घरदेश तथा परदेशमा रहनुहुने समाजसेवी, विशिष्ट व्यक्ति व्यक्तित्व, नागरिक समाज, राजनितिककर्मि, सरकारी गैह्रसरकारी संघसंस्था, व्यपारी व्यावसायी, शिक्षक विद्यार्थि, पत्रकार, खेलाडि पुर्व खेलाडि, खेलकुदप्रेमी अभिभावक ज्यूहरुमा आर्थिक, नैतिक, भौतिक, वैचारिक तथा अन्य सवैखाले सहयोग गरी खोटाङ जिल्लामा रहेका खेलाडिहरुको विकास विस्तार एवं उन्नति प्रगतिका लागि साथै खोटाङ जिल्ला लाई खेलकुदको मध्यमवाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन सहयोग गरी प्रतियोगिता सफल पारीदिनुहुन सम्पुर्णमा हार्दिक अनुरोध गर्दछौं ।
यस प्रतियोगितामा सहभागि हुने टिमहरु:

विभागिय टिमहरु
नेपाली सेना
शसस्त्र प्रहरी
नेपाल प्रहरी
विश्व विद्यालय
अन्य टिमहरु
पुर्वाञ्चल विकास क्षेत्र
मध्यमाञ्चल विकास क्षेत्र
पश्चिमाञ्चल विकास क्षेत्र
मध्य पश्चिमाञ्चल विकास क्षेत्र
सुदुर पश्चिमाञ्चल विकास क्षेत्र
अन्तर्राष्ट्रिय टिमहरु
सोतोकान कराते
गोजोरियो कराते
वादोरियो कराते र
आयोजक
भारत
भुटान
श्रीलंका
वंगलादेश र
राष्ट्रिय टिम नेपाल

सहयोगी दाताहरुले नेपाल सितोरियो कराते संघ खोटाङको राष्ट्रिय वाणिज्य बैंक शाख कार्यालय दिक्तेल, खोटाङमा रहेको चल्ति हिसाव नं. २०६०००४२३००१ मा सहयोग रकम जम्मा गरी सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं । सहयोगिदाताहरुलाई सहयोग रकमको रुप अनुसार प्रतियोगिता समयमा सम्मान प्रदान गरिने छ ।

सम्पर्क नं. ०३६४२०५९०/९८४२२६०६५६/९७४१०१३५७९/९७४३०३३९१६/९८४२९४२१८२