खोटाङको पश्चिमी गाविस डिकुवामा पानी थाप्नका लागि धारामा राखिएको गाग्रीको लहर । उक्त गाविसमा पानीको मुहान सुकेपछि पाँच घण्टा लगाएर किडुवाखोलाबाट बोकेर ल्याएको पानी खानुपर्ने अवस्था छ ।
तस्बिरः हाम्रो खोटाङ डटकम