खोटाङको पर्यटकीयस्थल मझुवागढीमा मंगलबार नयाँ वर्ष मनाउन जाँदै गरेका स्थानीय । 
नयाँ वर्षमा मझुवागढीमा तस्बिर चिखाउँदै स्थानीय । 
 नयाँ वर्ष मनाउन मझुवागढी जाँदै गरेका स्थानीय । 
 नयाँ वर्ष मनाउन मझुवागढी जाँदै गरेका स्थानीय । 
मझुवागढी पुगेर फर्कदै गरेका स्थानीय । हरेक नयाँ वर्ष मझुवागढी, रुपाकोट, ट्याम्के, मैयूँ, भुम्जु लगायतका स्थानमा रमाइलो गर्ने प्रचलन छ ।
तस्बिरः हाम्रो खोटाङ डटकम