बैशाख–९, खोटाङको सदरमुकाम दिक्तेलमा आयोजना गरिएको ‘१६ वर्ष सम्मका शारीरिक अपाङ्गता, ओठ एवं तालु फाटेका तथा आगोले पोलेर एक भागसँग टाँसिएका’ बालवालिकाहरुको परिक्षण तथा एक दिने स्वास्थ्य शिविर उदघाटन कार्यक्रमका झलक । अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र बनेपाको आयोजनामा शिबिर चलेको हो । 
तस्बिरः हाम्रो खोटाङ डटकम