 |
| खोटाङको अर्खौलेको बिजुलेमा भूकम्पले भत्किएको घर । |
 |
| अर्खौलेको बिजुलेमा भूकम्पले भत्किएको घर । |
 |
| खार्पामा भूकम्पले भत्किएको घर । |
 |
| खोटाङको खार्पामा भूकम्पले घर भत्किएपछि गोलबेँडाको टनेलमा राखिएको ओछ्यान । |
 |
| खार्पामा भूकम्पले भत्किएको घर । |
 |
| लामीडाँडामा भूकम्पले क्षतबिक्षत बनेको घर । |
 |
| लामीडाँडामा भूकम्पले भत्किएको घर । |
 |
| भूकम्पले घर भत्किएपछि छाप्रोमा बसिरहेका खोटाङ लामीडाँडाकी एक महिला र बालबालिका । |
 |
| भूकम्पले घर भत्किएपछि रुवाबासी गर्दै खोटाङ लामीडाँडाकी एक बृद्धा । |
 |
| राहत लिन प्रहरीचौकीमा भेला भएका खोटाङ खार्पाका भूकम्प पिडित । |
तस्बिरः हाम्रो खोटाङ डटकम
सम्बन्धित समाचार ।