
खोटाङको दिक्तेलस्थित जबरजङ् गण मुढे व्यारेकमा बुधबार नेपाली सेनाले आयोजना गरेको शान्ति पूजा । महाभूकम्पमा ज्यान गुमाएका मृतकको आत्माको चीर शान्ति, घाइतेको स्वास्थ्य लाभ तथा बिस्थापितहरुको पुःर्नस्थापनाको कामना गर्दै नेपाली सेनाले शान्ति पूजा गरेका हुन् ।
तस्बिरः हाम्रो खोटाङ डटकम