दिक्तेल क्याम्पसको पहिलो साधारणसभा सम्पन्न भएको छ । शनिबार सम्पन्न साधारणसभाले देबी रिजाल अध्यक्ष र जीवन श्रेष्ठ उपाध्यक्ष रहेको ११ सदस्यीय सञ्चालक समिति गठन गरेको छ ।
|
दिक्तेल क्याम्पसको पहिलो साधारणसभामा सभाषद, संस्थापक क्याम्पस प्रमुख लगायतका अतिथिहरु । |
|
साधारणसभामा बोल्दै संस्थापक क्याम्पस प्रमुख नरेन्द्र राजभण्डारी |
|
साधारणसभामा बोल्दै क्याम्पस सञ्चालक समितिका निवर्तमान अध्यक्ष सनबहादुर राई |