
खोटाङ जिल्लाबासी रंग पत्रकार विशाल राई एक म्युजिक भिडियोमा देखिएका छन् । नितिन चन्दले निर्देशन गरेको तयाहाङ्मा राईको ‘कोइ छ’ मा विशालले मोडलिंग गरेका हुन् । उक्त म्युजिक भिडियोमा तीन युवतीले एकै युवकलाई मनपराउँदा कस्तो परिणाम आउन सक्छ भन्ने कथा देखाउन खोजिएको छ ।