किराँत समुदायले उधौँली पर्व साकेला शुक्रबार विभिन्न कार्यक्रम गरि खोटाङमा पनि धुमधामका साथ मनाइएको छ । किराँत समुदायमा बाली लगाउने बेला बैशाख पूर्णिमालाई उभौली र बाली भित्र्याउउने बेला मंसिर पूर्णिमालाई उधौँली पर्वका रुपमा मनाउने चलन छ । यो पटक भने उधौँली पुस महिनामा परेको छ ।

तस्बीरः युगसन किरात, फेसबुक