खोटाङ । खोटाङका विभिन्न अग्ला ठाउँहरुमा हिउँ परेर थुप्रिएसँगै आन्तरिक पर्यटक हिउँ खेल्न व्यस्त देखिएका छन् ।

मुन्थुम ट्रेल अन्तर्गत पर्ने टेम्के, चखेवा, मेरुङ मयुम् लगायतका ठाउँमा स्थानीयहरु हिउँ खेल्न निस्किएका छन् । निक्कै बाक्लो रुपमा त्यहाँ हिउँ थुप्रिएको पाइएको छ । उक्त ठाउँहरुमा पुगेर हिउँमा रमाइरहेका केही तस्बीरहरु यहाँ हामीले सामाजिक सञ्जालमार्फत तानेर प्रस्तुत गरेका छौंः