नेपाली संगीत आकाशमा सर्वाधिक रुचाईएको नाम हो राजेश पायल राई । खोटाङ जिल्लाको बुईपा गाविस मा जन्मिएका गायक राई संगीतमा लागेको दुई दशक वितिसकेको छ ।
यस्तो छ राजेश पायल राईको वायोग्राफि