खोटाङ, ६ माघ । मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा कालोपत्रेको काम धमाधम अघि बढेको छ । उक्त सडक खण्डको दोर्पाचिरीडाँडास्थित बुवालुङमा कालोपत्रे गर्न ग्राभेल थालिएको छ ।
छिमेकी जिल्ला भोजपुर हुँदै किमाथाङ्का जोड्ने उक्त सडक कालोपत्रेको काम पछिल्लो समय तीव्र गतिमा अगाडि बढाइएको हो । विभिन्न ठाउँमा कालोपत्रेका लागि पूर्वतयारीको काम भइरहेको छ ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here