खोटाङ । नेपाली कांग्रेस पार्टी परित्याग गरेर जिल्लामा दर्जनको संख्यामा कांग्रेस नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका सोल्मा २ मा विभिन्न टोलबाट नेपाली का्रग्रेस परित्या गरेर नेकपा प्रवेश गरेका हुन् ।

यसरी नेकपा प्रवेश गर्नेहरुमा लक्ष्मी प्रसाद राई, मित्र दाहाल , सुब्रन राई, वसन्त कार्की, धन ब बास्तोला, शंकर राई, दिपेन्द्र राई, ,निकेस राई, सुजन राई, सालिक राई, पवन राई लगायत छन् ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here