काठमाडाैं २१ असाेज । काठमाडाैंबाट भाेजपुर जाँदै गरेकाे बस दुर्घटना भएकाे छ । सिन्धुलीमा उक्त बस दुर्घटना हुँदा दुई जनाकाे घटनास्थलमा नैै मृत्यु भएकाे छ ।

दिक्तेल रूपाकाेट मझुवागढी नपा निर्मलीडाडाँका वडाअध्यक्ष दिनेश कठेतले अन्य केही यात्रुहरू पनि गम्भीर घाइते भएकाे खबर आएकाे जानकारी दिएका छन् ।

खाेटाङ, भाेजपुरका यात्रुहरू दशैं मनाउन घर फर्कने क्रममा बस दुर्घटनाका परेकाे हाे । थप विवरण आउन बाँकी छ ।