
काठमाडाैं । तपाईं यात्रा गर्दै हुनुहुन्छ भने हाेस् गर्नुहाेस् यतिबेला विभिन्न मुख्य राजमार्गकाे ४७ ठाउँमा पुर्ण अवराेध छ । विभिन्न ठाउँमा एकतर्फी मात्र यातायात सञ्चालन छ ।
नेपाल प्रहरीले अवराेध भएका सडकहरूबारे जानकारी गराएकाे छ । जुन यस प्रकार रहेकाे छ: