काठमाडौं । प्रदेश नम्बर एक मा सोमबार साउन १९ गते सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले यसअघि नै जारी गरेको सार्बजनिक बिदा अनुसार भोलि प्रदेश नम्बर एकमा सार्वजनिक बिदा हुने भएको हो ।

भोलि ऋषि तर्पणी, रक्षा बन्धन रहेको छ । ऋषि तर्पणी, रक्षा बन्धनमा प्रदेश १ मा बिदा दिने उल्लेख छ । फाल्गुनन्द जयन्तीका दिन २५ कात्तिक मंगलबार पनि प्रदेश एकमा सार्वजनिक हुनेछ ।