खोटाङ ६ वैशाख । जिल्ला समन्वय समिति खोटाङका पदाधिकारीहरुको तलब कोभिड–१९ जन सुरक्षा कोषमा जम्मा गरिएको छ ।
समितिका पदाधिकारीहरुले एक लाख पाँच सय रुपैयाँ कोषको खाता नम्बर २१२००००५८८१०१ राष्ट्रिय वाणिज्य बैक बिराटनगरमा जम्मा गरिएको समिति प्रमुख बबी चाम्लिङले जानकारी दिए ।
जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुखको चैत महिनाको १५÷१५ दिनको र जिल्ला समन्वय समितिका सदस्यहरुको १२÷१२ दिनको सेवा सुविधा वापतको रकम प्रदेश नं.१ जन सुरक्षा कोषको जम्मा गरिएको हो ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here