खोटाङ बैशाख–३, खोटाङमा गोरु काटेको अभियोगमा एक जना पक्राउ परेका छन् । साकेला गाउँपालिका वडा नम्बर–३ खिदिमामा गोरु काटिरहेको अवस्थामा ५५ वर्षीय बुद्धिमान तामाङ पक्राउ परेका हुन् ।

मंगलबार साँझ गोरु काटेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरक्षक आमोद कुमार खेरवारले जानकारी दिनुभयो ।

तामाङसँगै १३ वर्षीय एक वालक पनि संलग्न रहेकोले उनलाई छोडिएको खेरवारले जानकारी दिनुभयो । गोरु काट्ने कार्यमा अन्य पनि संलग्न रहेको प्रहरीले जनाएका छन् । अन्य भने फरार भएकोले उनीहरुको खोजी कार्य भइरहेको वताईएको छ ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here