हलेसीस्थित सडक छेउमा राखेको बाइक चलाउन खोज्दा एक जनाको ज्यान

226

खोटाङ । खोटाङमा सडकको डिलमा पार्किङ गरेर राखेको बाइक चलाउन खोज्दा एक जनाको ज्यान गएको छ । बा ३४ प ३७६५ नम्बरको बाईक चलाउन खोज्दा पल्टिएर तल्लो सडकमा खस्दा किचिएर हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले टिमुरेका अन्दाजी ३४ वर्षीय बिरबहादुर राईको मृत्यु भएको हो ।

बाईकको लेगार्डले छातीमा छेड्दा राईको घटनास्थलमै मृत्यु भएको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको छ ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here