खोटाङ । किरात राई साँस्कृतिक कलाकार संघको ५ औं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले रामकर राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
संघको उपाध्यक्षहरुमा शालिक चाम्लिङ, रोशन राई, शुसिल राई र महासचिवमा नविन राई निर्वाचित भएका छन् ।
यस्तै, सचिवहरुमा सुरज राई, पदम राई, पूर्ण छिरिङ निर्वाचित भएका छन् । संघको कोषाध्यक्षमा मुकेश राई र सह कोषाध्यक्षमा महेन्द्र राई तथा अर्का सह कोषाध्यक्षमा रोशन वान्तवा राई निर्वाचित भएका छन् ।
संघको कार्यसमिति सदस्यमा कला राई, भद्र राई, डम्बर बहादुर राई, निश्चल राई, शुखकला राई, स्नेहा राई, चन्द्र राई, धनिराम राई, प्रेम कला राई निर्वाचित भएका छन् ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here