
काठमाडौं । चौतर्फी रुपमा डेंगुले महामारीको रुप लिन थालेपछि त्यसको प्रभाव बिहीबारको संसद बैठकमा पनि देखियो । सांसदहरुले स्वास्थ्य मन्त्रालय कहाँ सुतेर बसेको छ भनेर प्रश्न तेस्र्याएका छन् । संसदको चर्को रुपमा आवाज उठेपछि सभामुख कृष्णबहादुर महराले सरकारलाई रुलिङ गरेका छन् । कसले के भने त हेर्नुहोस् भिडियो: