आगो नियन्त्रणमा सक्रिय नेपाली सेना । खोटाङको ऐसेलुखर्कमा आगलागीपछि नेपाली सेना, नेपाल प्रहरी, स्थानीयबासी आगो नियन्त्रणमा खटिएका थिए । अहिले आगलागी नियन्त्रणमा आएको छ । आगलागी नियन्त्रणमा सक्रिय रहेको अवस्थाका केही तस्बीरहरु यस्ता छन्:

 



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here