सुनसरीको धरानमा सम्पन्न किरात राई यायोक्खा १०औं राष्ट्रिय महाधिवेशनबाट दिवस राई अध्यक्षमा निर्वाचित भएका छन् । गत १८ फागुनदेखि शुरु भई ४ दिनसम्म चलेको अधिबेशनबाट दिवसको नेतृत्वमा नयाँ कार्य समिति बनेको हो । तीन बर्षे कार्यकालको लागि बनेको कार्य समिति यस्तो छ :–

निर्वा्चित समिति

अध्यक्ष

दिवस राई

उपाध्यक्ष
टिकासरि राई
गेन राई
जिवन हाताचो राई
तिलक याम्फु राई
राकेश राई

महासचिव
जनक राई

उपमहासचिव
भिम राई
शुभचन्द्र राई

सचिव
दोर्पध्वज राई
हेमन्तकुमार राई
कृष्णकुमार राई
मातृका राई
अर्जुनकुमार राई

कोषाध्यक्ष
देवान राई

सह कोषाध्यक्ष
महेन्द्र राई
परशुराम राई

सदस्य
सर्वधन राई
युवराज राई
नविन राई
दिलिप राई
कमला राई
मन्जु राई
खड्ग पुमा राई
ईन्द्रमान राई
अन्जना राई
कपिल राई
प्रेम नाछिरिङ राई
तारा राई
नगेश चन्द्र राई
अश्मिका राई
किवाङ हाङ राई
बिमल किराती राई
राकेश चाम्लिङ राई
अनिता राई
बिमला राई
सुनिल राई
बिर्सिका राई
राजकुमार राई
मिना कुमारी राई रन्जु
मनोज राई
लिलमराज राई
रत्नादेवी राई
गणेशकुमार खालिङ राई



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here