वाँदर नियन्त्रण गर्ने सम्वन्धमा दिक्तेलवजारमा भएको वृहत भेलामा आएका वाँदर ।
 जिल्लाका किसानले खेतवारीमा लगाएको अन्नवाली सखाप वनाई घरघरमै आएर उठीवास लगाउने गरेका छन् । वाँदर नियन्त्रणका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका खोटाङ पन्ध्रै वडाका किसान सम्मिलत समिति गठन गरिएको छ ।