खोटाङ ७ फागुन । खोटाङमा एक १२ वर्षिया छात्राको ट्याक्टरले किचेर निधन भएको छ । ट्याक्टरबाट खसेपछि सोही ट्याक्टरको किचाईबाट खोटेहाङ गाउँपालिकास्थित साबिकको बडकादियाले गाबिस वडा न. ५ निबासी १२ वर्षकी छात्रा सविता नेपालीको घटनास्थलमा नै निधन भएको हो ।

भाषा आधारभूत विद्यालयमा कक्षा ७ मा पढ्ने उनको मंगलबार दिउँसो ३ बजे बिद्यालयबाट ट्याक्टरमा घर जाने क्रममा खसी सोही ना ६ त ८९३८ नम्बरको ट्र्याक्टरले किचेर अकल्पनीय निधन भएको हो । ट्याक्टर चालक निरज राई हाल प्रहरी नियन्त्रणमा रहेको बुझिएको छ ।