खोटाङ ६ भदौ
खोटाङका राजेश चाम्लिङ राई नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यमा विजयी भएका छन् ।
खोटाङका राजेश चाम्लिङ राई नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यमा विजयी भएका छन् ।
५ भदौमा सम्पन्न मतदानबाट उनी जनजाती खुल्लातर्फ विजयी भएका हुन् । उनी प्रेस सेन्टर नेपालका तर्फबाट उम्मेदवार बनेका थिए ।
खोटाङ रुपाकोट मझुवागढी नगरपालिकामा घर भएका चाम्लिङ गोरखापत्र दैनिकमा कार्यरत छन् ।