17.1 C
Kathmandu
Wednesday, December 11, 2024

समाचार

hot news, khotang news

काठमाडौं । खोटाङ निवासी भ्लगर उमा चाम्लिङ राई भारतको सिक्किममा पक्राउ पछि छुटेकी छिन् । भिडिओ पोस्टमार्फत साम्प्रदायिक अशान्ति भड्काउने प्रयास गरेको आरोपमा भ्लगर राई पक्राउ परेकी थिइन् । छुटेपछि उनले घटनाबारे फेसबुक लाइभमार्फत बताएकी छिन् । हेर्नुहोस् भिडियो
खोटाङ निवासी भ्लगर उमा चाम्लिङ राई भारतको सिक्किममा पक्राउ परेकी छन्। भिडिओ पोस्टमार्फत साम्प्रदायिक अशान्ति भड्काउने प्रयास गरेको आरोपमा भ्लगर राईलाई सदर प्रहरी स्टेशन गान्तोकले पक्राउ गरेको हो। उनलाई पुस १४ गते पक्राउ गरिएको जनाएको छ। सिक्किम क्रोनिकलका अनुसार उनलाई अदालतमा पेश गरी थप अनुसन्धानका लागि पाँच दिन प्रहरी हिरासतमा...
काठमाडौं । धरानका मेयर हर्क साङपाङ बेला बेला विवादमा आइरहने पात्र हुन् । उनी फेरि एक पटक विवादमा तानिएका छन् । उनको कार्यालयमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर आफ्नै वंशको राजा यलम्बरको फोटो भित्तामा टाँसेपछि उनी विवादित बनेका हुन् । उनी राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएकोमा भन्दा पनि यलम्बरको फोटो...
खोटाङ, ११ पुस : किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उँधौली’ मङ्गलबारदेखि सुरु भएको छ । माझकिरात भनेर चिनिने खोटाङका किरात समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उँभौली चाड मनाउने गर्दछन् । पन्ध्र दिनसम्म मनाइने उँधौली साकेलाको अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका...
काठमाडौं । पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तर्गत खोटाङको सेखुवा–चखेवा सडकखण्ड अलपत्र पार्ने निर्माण कम्पनी फेरि सरकारको कालोसूचीमा परेको छ । प्रधानमन्त्री तथा मन्त्रिीपरिषदको कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गरेर उक्त कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखेको हो । पुष्पालाल मध्यपहाडी राजमार्ग योजना कार्यालय फिदिम, पाँचथरको सिफारिसमा प्रधानमन्त्री अन्तर्गतको...
खोटाङ पुष–२ पूर्व संस्कृति मन्त्री गोपाल किरातीले पहिलो र दोश्रो जनआन्दोलनले पहिचान सहितको अधिकार प्राप्त नभएकाले तेश्रो जनआन्दोलन आवश्यक रहेको बताउनुभयो । मन्त्री किरातीले आईतबार साँझ खोटाङको दिक्तेलबजारस्थित किरात चौकमा भएको कोणसभालाई संवोधन गर्दै निर्णायक जनआन्दोलनको आवश्यकता बताउनुभएको हो । तेश्रो जनआन्दोलनका लागि आधार तय भइसकेको किरातीको भनाई छ ।...
खोटाङ मंसिर–३०, खोटाङमा यातायात बन्दका क्रममा प्रहरी स्कर्टिङमा सञ्चालन गरिएका यातायातका साधन पहिचानबादी आन्दोलनकारीले शनिबार दिनभरका लागि थन्को लगाएका छन् । कोशी प्रदेश पूनः नामाङ्कनको माग राखी आन्दोलन गर्दै आएका जिल्लाका पहिचान पक्षधर समुहले स्कर्टिङमा चलाईएको साना तथा ठूला सवारी साधनलाई दिक्तेलबजारस्थित किरात चौक आसपासमा दिनभरका लागि रोकेका हुन...
खोटाङ मंसिर–३० , कोशी प्रदेश पूनः नामाङ्कनको माग राखी आन्दोलन गर्दै आएका पहिचानवादी पक्षधरले गरेको बन्दका कारण खोटाङमा लामो तथा छोटो दुरीको यातायात सेवा ठप्प बनेको छ । जिल्लाका पहिचान पक्षधरहरुले आव्हान गरेको यातायात बन्दका कारण जिल्लामा सार्वजानिक तथा नीजि सवारी साधन शनिबार बिहानैदेखि ठप्प बनेको हो । पुनः नामाङकन...
मंसिर–२८, यातायात बन्दका क्रममा खोटाङबाट पक्राउ परेका पुर्वमन्त्री गोपाल किराती सहित पाँच जना पहिचानवादी आन्दोलनकारी विरुद्ध पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ । नेकपा एमालेले शुरू गरेको झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रालाई लक्षित गर्दै मध्यपहाडी लोकमार्ग बन्द गराएको अभियोगमा गत २६ गते पक्राउ परेका पुर्वमन्त्री किराती लगायतलार्ई...
खोटाङ २६ । प्रमुख तीन राजनीतिक दलले पहिचानवादी पक्षलाई संयमित हुन अनुरोध गर्ने भएका छन् । प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारद्धारा जारी निर्णयमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले हरेक राजनैतिक र विकास सम्बन्धी विषयमा राजनैतिक सहमतिको नामले परिचित यस जिल्लामा लोकतान्त्रिक मूल्य मान्यतामा रहेर गर्ने...