
पूर्वको पशुपति भनेर यसै पनि खोटाङ परिचित छ । ३ हजारको उचाईमा रहेको ट्याम्के पनि खोटाङमै थपिएको छ ।
सोही ट्याम्केकै काखमा रहेको छ । चखेवा । जहाँबाट दिक्तेल र भोजपुर बजार देख्न सकिन्छ भने हिमालयहरु त छँदैछ । खोटाङको च्यानडाँडा गाविस र भोजपुरको दिल्पामा अवस्थित यसै ठाउँ हुँदै ट्याम्के पहाड पुगिने गरिन्छ । जहाँ अहिले कच्ची सडक बाटो पनि पुगेको छ । जुन दृश्य यस्तो छ :