![khotehang](https://hamrokhotang.com/wp-content/uploads/2025/02/khotehang.jpg)
खोटाङ । खोटेहाङ गाउँपालिकाले आगामी १ फागुनका दिन सार्वजनिक बिदा घोषणा गरेको छ ।
फागुन १ गते जनयुद्ध दिवसका दिन पालिकाले खोटेहाङ गाउँपालिका अध्यक्ष स्तरीय निर्णयानुसार गाउँपालिका अन्तर्गतका सबै विद्यालयहरु, स्वास्थ्य संस्थाहरु लगायत सबै सरकारी कार्यालयहरुमा १ दिन सार्वजनिक बिदा दिइएको हो ।
गाउँपालिका अध्यक्ष उदिम बहादुर राईद्धारा जारी सूचनामा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि २०५२ फागनु १ गतेदेखि सञ्चालित महान जनयुद्धको स्मरण र महान शहिदहरुप्रति उच्चसम्म गर्दै सार्वजनिक बिदा दिइएको उल्लेख छ ।