18.1 C
Kathmandu
Sunday, January 16, 2022

फिचर

मध्य पहाडी राजमार्ग खोटाङ खण्डको कन्तबिजोग, सांसददेखि जनप्रतिनिधिलाई छैन चासो (भिडियो)

खोटाङ ६ पुष । मध्य पहाडी राजमार्ग अन्तर्गत खोटाङको विभिन्न ठाउँमा सडकको अवस्था कन्तबिजोग अवस्थामा छोडिएको पाइएको छ । अहिलेसम्म निर्माण सम्पन्न भइसक्नुपर्नेमा दिक्तेलदेखि च्यानडाँडा चखेवा खण्डमा कतिपय ठाउँमा ठेकेदारले सडक तथा पुल अलपत्र...