फिचर
मनोनयनपछि हरि रोकाले भने – ‘किसानहरुको आवाज बनेर मेरो उम्मेदवारी’
बाम तथा अर्थ विश्लेषक हरि रोकाले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा खोटाङबाट उम्मेदवारी दिएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवारी दिएका रोकाले कृषकहरुको...

