प्रदेश समाचार

khotang first online provinence 1 news

खोटाङ भदौ–१,   खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वैदेशिक रोजगारीवाट बार्षिक साँढे ९३ करोड रुपैंयाँ बढी रेमिट्यान्स भित्रिने गरेको छ । नगरपालिकावाट वैदेशिक रोजगारीको लागि बढी मात्रामा जाने खाडी मुलुक तथा मलेसियावाट वार्षिक ९३ करोड ५४ लाख ४२ हजार रुपैंयाँ रेमिट्यान्स भित्रिने गरेको तथ्याङ्कमा उल्लेख छ । १५ वटा वडा रहेको उक्त...
वुना बिश्वकर्मा, खोटाङ भदौ–६, साउदी अरवमा काम–दामविहिन भई १० महिनादेखि अलपत्र परेका खोटाङ खाल्लेका युवाले आफ्नो उद्दार गरिदिन अपिल गर्नुभएको छ । तलव नपाएको भन्दै हड्तालमा उत्रिएपछि कम्पनीवाट निकालिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका जीतबहादुर कटुवालले आफ्नो उद्दार गर्न आग्रह गर्नुभएको हो ।  कामबाट निकालिदिने रसान कम्पनीले नेपाल फर्कने प्रक्रिया समेत...
सन्जिता देवकोटा   मंसिर–६ , तेजेन्द्र भण्डारी दुर्घटनामा परेर साउदीमा मरेपछि उनको किरिया दुई महिलाले, दुई पल्ट दुई ठाउँमा गरे ।  मृत्यु लगत्तै आएको लास आफ्ना पति सुवासकै हो भनेर मोरङको लक्ष्मीमार्गकी सन्तोषीको सिउँदो पखालियो । त्यसको तीन महिनापछि तेजेन्द्रकी श्रीमती नामु भण्डारीका हातका चुरा फुटे, सिउँदोको सिन्दुर पखालियो र छोरी टुहुरी...
    लीला निरौला/खोटाङ           साउन–२९, वैदेशिक रोजगारीको विप्रेषण १० हजार, मकै बिक्रीबाट २५ हजार अनि अम्रिसोबाट पाँच हजार रुपैंयाँ ।  खोटाङ दोर्पाकी कमला पाण्डेको परिवारमा गत महिना भएको कूल आम्दानी ४० हजार रुपैंयाँ थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ की कमलाको परिवारमा सोही महिना १५ हजार तीन...
रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा बालसेवा समाज नेपाल नेर्पा र नबकिरण सेवा समाज दुर्छिम खोटाङको संयुक्त आयोजनामा अन्र्तराष्ट्रिय आप्रवासन दिवस (डिसेम्बर–१८) भब्यताका साथ मनाईएको छ । फोटो फिचर : वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेहरुको सम्झनामा दिप प्रज्वलन   वैदेशिक रोजगारीले समाजमा ल्याएको समस्या तथा अप्ठ्याराहरुलाई साराङ्गीको धुनसहित गन्दर्भ गीतबाट प्रस्तुत वैदेशिक रोजगारीका कारण...
कमला खड्का /खोटाङ  म अहिले ५३ वर्षको भएँ । बुढ्यौलीले छुँदैै गर्दा अनेक देख्न पर्ने । अनेक भोग्न पर्ने । केही समयअघि मैले नसोचेको कुरा भिडियोमा देखेँ ।  गाउँमा वित्तीय साक्षरताको कक्षा चलिरहेको थियो । बुहारीहरु जान्थे । म त जाने गरेको थिइनँ । तर एक दिन धेरैजना जम्मा भएको देखेर...
रीतु थेबे   काठमाडौं, असोज २४ – घरमा बुढीआमा र सानो भाइ । बुबा सानैमा बितेकाले रदेश राईको थाप्लोमा आमा र भाइका लागि आफैंले कमाउनुपर्ने बाध्यता आयो । गाउँमा मोटरबाटो पुगेको थिएन । दालचामल र नुनतेलको भारी मान्छे र खच्चडले बोक्नुपर्थ्यो । घरखर्च चलाउन रदेशले भारी बोक्ने काम गरे । तर...
  खोटाङ साउन–३०, सरकारले अब तीन दिन भित्रमा नै पासपोर्ट उपलब्ध गराउने भएको छ ।  प्रतिनिधिसभाको मंगलबारको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ‘राहदानी विधेयक, २०७५ प्रस्तुत गर्दै पासपोर्ट तीन दिनमै उपलब्ध हुने जानकारी दिनुभएको हो । अहिले अतिआवश्यक भएमा एक दिनमै पासपोर्ट बन्छ । तर अबदेखि सामान्य अवस्थामा पनि तीन दिन...
खोटाङ असार–१४, यही शैक्षिक सत्रदेखि बिद्यालयमा पहिलो पटक पठनपाठन गर्न सुरु गरिएको थुलुङ राई भाषाको पाठ्य सामाग्री निर्माण गर्न कोरियाबाट आर्थिक सहयोग प्राप्त भएको छ । खोटाङ, सोलुखुम्बु र ओखलढुंगाका २७ बिद्याालयमा पठनपाठन भईरहेको उक्त भाषाको पाठ्य सामाग्री निर्माण गर्न एक लाख ६६ हजार ५ सय ७० रुपैंयाँ (१६...
खोटाङ साउन–८, चार बर्ष खाँडी मुलुकमा पसिना बगाएका युवा हाल आफैले खनेको पोखरी र लगाएको माछामा सुखी जीवनको दृश्य नियालिरहेका छन् । आम्दानीको सपना भरिएको पोखरी र माछाहरुको लस्कर हेर्छन् अनि सित्तल र आनन्द मान्छन् ।  वैदेशिक रोजगरीको कुनै विकल्पै नसोँचेका खोटाङ खाल्लेका रबिन राई घरमै बार्षिक पाँच लाख बढी...