13.1 C
Kathmandu
Friday, January 27, 2023

प्रदेश समाचार

khotang first online provinence 1 news

विराटनगर, चैत । प्रदेश १ मा क्वारेनइनमा बस्नेको संख्या ३ हजार ३१ पुगेको छ । प्रदेश १ का २ सय ५४ स्थानमा कूल ४ हजार १ सय ४८ क्वारेन्टाइन बेड तयार गरेको छ । होम क्वारेन्टाइनसहित क्वारेन्टाइनमा बस्नेको संख्या बढ्दो क्रममा छ । बुधबार ३३ क्वारेन्टाइन बेड थपिएको छ...
विराटनगर । प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले सामाजिक संघ संस्थाहरुले गरिरहेको राहत वितरणलाई व्यवस्थित गर्ने सरकारको अभियानलाई सहयोग गर्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । बुधबार राजनीतिक दलको संयत्रले तयार पारेको अनुगमनको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री राईले राजनीतिक दलले आफ्नो संयत्र मार्फत स्थानीय तहसम्म सहजीकरण गर्दा राहत वितरणमा...
काठमाडौं । महावीर पुन वायरलेस प्रविधिद्वारा देशको ग्रामिण क्षेत्रमा सूचना प्रवाह गर्ने तथा इन्टरनेट सञ्जाल विस्तार गर्न सफल व्यक्ति हुन् । उनले अहिले किर्तिपुरमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरी विभिन्न आविष्कारका कामहरु गरिहेका छन् । उनी आफैंले आविष्कार गर्ने भन्दा पनि त्यहाँ विभिन्न क्षेत्रका व्यक्तिहरुले आफ्नो इनोभेशनको काम...
खोटाङ जेठ–२५, खोटाङमा वैदेशिक रोजगारीमा संलग्न घरपरिवारलाई कृषि सामाग्री प्रदान गरिएको छ । कृषि कर्मबाट आम्दानी तथा बचत गर्दै वैदेशिक रोजगारीमा गएका आफन्तले पठाएको रेमिट्यान्स सदुपयोग गर्ने परिवारका समुहहरुलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कृषि सामाग्री बितरण गरेको हो । नगरपालिकाका एक नम्बर वडामा पर्ने दिक्तेल, दुई नम्बर सोल्मा, ४ नम्बर...
खोटाङ जेठ–३, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक वडाले हरेक घरमा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी पम्प्लेट टाँसेका छन् । वैदेशिक रोजगारीमा जाने युवालाई सुरक्षित, मर्यादित, भरपर्दो तथा उपलब्धीमूलक बनाउने उदेश्यले ७ नम्बर वडामा पर्ने दोर्पा चिउरीडाँडाका सम्पूर्ण घरमा उक्त सन्देश उल्लेखित पोष्टर टाँसिएको हो । ‘सकेसम्म स्वदेशमै रोजगारी गरौँ, यदि...
खोटाङ जेठ–२, खोटाङस्थित केपीलासगढी गाउँपालिकाले वैदेशिक रोजगारी सम्बन्धी प्रोफाईल निर्माण सुरु गरेको छ । पालिकाभित्र वैदेशिक रोजगारीको अवस्था सम्बन्धी सम्पुर्ण जानकारी समेट्दै वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित तथा उपलब्धीमूलक बनाउने उदेश्यले प्रोफाईल निर्माण सुरु गरेको बताईएको छ । प्रोफाईल निर्माणका लागि पालिकाभित्र रहेका सातै वटा वडामा एकै साथ सम्बन्धित तथ्याङ्क संकलन...
मलेसियाको राजधानी क्वालालम्पुरस्थित केपोङ्गको एक कम्पनीमा भएके विवादलाई झगडा हुन नदिनका लागि सुल्झ्याउन जाँदा एक नेपाली को मृत्यू भएको छ । कम्पनीमा शनिबार राती नेपाली र म्यानमारका कामदारबीच भएको विवाद सुल्झ्याउन खोज्दा ललितपुरका इन्द्र तामाङको ज्यान गएको हो अर्का एकजना घाइते भएका छन् । नेपाली र म्यानमारका कामदारबीच झगडा भएपछि...
खोटाङ पुष–३, खोटाङवाट बैदेशिक रोजगारीमा गइ फर्किएका कामदारले विदेशमा वटुलेका अनुभव र सीपलाई स्वदेशमा उपयोग गर्न नसकेको पाईएको छ । बैदेशिक रोजगारीका क्रममा खाडी मुलुक तथा मलेसिया वसेर आएका युवाहरुले त्याहाँ सिकेका मेसन, ईलेक्ट्रिसियन, सर्टिङ, कार्पेण्टर, प्लम्विङ लगायतका सीपहरु जिल्लामा उपयोग गर्न नसेको हो । विदेशवाट फर्किएका कतिपय कामदारलाई स्थानीय...
रामधन राई/खोटाङ असोज–१, वैदेशिक रोजगारीवाट खोटाङ भित्रिने अधिकांश रेमिट्यान्स वालवालिकाको पठनपाठनमा खर्च हुने गरेको पाईएको छ । वैदेशिक रोजगारीको लागि खाडी तथा मलेसिया लगायतका देशहरुमा गएका कामदारहरुवाट आएका रेमिट्यान्स दिक्तेलवजार लगायतका शहरहरुमा वालवालिका पढाउन खर्च गरिएको पाईएको हो । जिल्ला भित्रिने रेमिट्यान्स बढी मात्रामा शहरवजारका वोर्डिङ स्कुलहरुमा वालवालिका भर्ना गराई अंग्रेजी...
प्रमिला दाहाल/खोटाङ भदौ–२९,   वीरवहादुर पुरीको त्यही जग्गा हो जहाँ बर्षभरिको खेतिलाई पैसामा हिसाव गर्दा दुई हजार रुपैंयाँ वरावरको उत्पादन हुने ग¥थ्र्यो । खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ तालखर्कका ५० वर्षिय पुरीले हाल सोही जग्गामा बार्षिक एक लाख रुपैंयाँ वरावरको उत्पादन गर्ने मेलो लिनुभएको छ ।  गर्न त उहाँले सो जग्गामा पहिले...