खोटाङ असोज–६, बैदेशिक रोजगारीमा गएका अभिभाबक गुमाउने खोटाङका २२ बालबालिकाको लागि छात्रबृत्ति रकम आएको छ । बैदेशिक रोजगारीको क्रममा बिदेशमै ज्यान गुमाउने अभिभाबकको बालबच्चाका लागि जिल्ला शिक्षा कार्यालयमा बैदेशिक रोजगार प्रबद्र्घन बोर्डबाट छात्रबृत्ति रकम आएको हो ।
बैदेशिक रोजगारीको क्रममा मृत्यु भएका अभिभाबकको बालबच्चाले अध्ययन गर्दै गरेको बिद्यालय तथा जिल्ला...