प्रदेश समाचार

khotang first online provinence 1 news

खोटाङ ३ चैत । रोजगारीका लागि साउदी अरब पुगेर एपेन्टिसाइडको अप्रेशन गर्ने क्रममा अस्पतालको हेलचेक्याईले अचेत बनेका खोटाङ साकेला गाउँपालिकाका तेजबहादुर बुढाथोकीको निधन भएको छ । वर्ष दिनदेखि अचेत अवस्थामा रहँदै आएका तेजको शुक्रबार बिहान निधन भएको हो । चैत्र २०७३ मा पेट दुखेपछि तेजबहादुर उपचारका लागि ‘अल मना’ हस्पिटल...
खोटाङ  माघ–१६, आगलागीमा परी बिचल्नीमा परेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका मित्रमान राईको परिवारलाई साउदी अरबबाट आर्थिक सहयोग प्राप्त भएको छ । गत मंसिर २८ गते भएको आगलागीमा परी बिचल्नीमा परेका राई परिवारलाई साउदीस्थित माओवादी केन्द्र निकट प्रवासी संगठन नेपाली जनप्रगतिशिल मञ्चले ३० हजार ९ सय २३ रुपैयाँ आर्थिक...
मिनप्रसाद आचार्य/खोटाङ फागुन–२१, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित बसपार्कमा सञ्चालन गरिएको सामान्य होटल नै राधिका आचार्यको राम्रो आम्दानीको बाटो बनेको छ । भर्खरै स्थापित हुँदै गरेको बसपार्कमा सामान्य होटल ब्यवसायसँगै चटपटे बेच्ने सोही स्थानका राधिकाले सबै खर्च कटाएर दैनिक एक हजार बचत गर्छिन् ।  राधिकालाई आम्दानी, खर्च, लगानी र बचत...
अर्जुन पराजुली            वित्तीय साक्षरताबिना वित्तीय सचेतनातर्फको यात्रा प्रायः असम्भव हुन्छ । विश्वइतिहास हेर्दा सन् १९०० को दशकपछि वित्तीय साक्षरता र शिक्षाको व्यापक अभ्यास गरिँदै आएको छ । नेपालको सन्दर्भमा वित्तीय साक्षरताको सवालमा नेपाल राष्ट्र बैङ्कले आप्mनो अगुवाइमा मुख्य रूपमा दुईवटा अन्तर्रा्ष्ट्रिय मञ्चहरू अलाइन्स अफ पाइनान्स इन्क्लुजन...
मिनप्रसाद आर्चाय/खोटाङ फागुन–२९,  ५ हजारको लगानीमा पनि मासिक १० हजार रुपैंयाँ आम्दानी हुन्छ ? हुँदोरहेछ  ।  खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ छार्काका रेनुका राईले टनेला र बिउमा लगानी गर्नुभएकोे ५ हजारको लगानीबाट हाल मासिक १० हजार रुपैंयाँ आम्दानी गरिरहनुभएको छ । ब्यवसायिक गोलभेँडा खेतिको लागि लगानी गर्नुभएको २५ सयको...
            दिनेश बस्नेत/खोटाङ फागुन–२२, उमेरले झन्डै ७ दशक पुगेको खोटाङस्थित रुपाकोट मझुवागढी नगरपालिकाको सम्भु भुजेल हाल बाख्रा पालनमा रमाईरहनुभएको छ । नगरपालिकास्थित ४ नम्बर वडा खाल्लेको शम्भुलाई बुढेसकालमा बाख्रा पालन ब्यवसाय गर्ने जोश भने बित्तिय साक्षरता कक्षाले दिलाएको हो ।  सामान्य आर्थिक अवस्था रहेको सम्भु आफ्नो छोरा...
खोटाङ जेठ–१८, खोटाङस्थित खोटेहाङ गाउँपालिकाका जनप्रतिनिधिहरुले बढ्दो वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन पहल गर्ने प्रतिबद्दता जनाएका छन् । बालसेवा समाज नेपाल नेर्पा खोटाङले सोही गाउँपालिकामा पुगेर आयोजना गरेको सुरक्षित आप्रवासन सम्बन्धी बिशेष अन्र्तक्रियामा सहभागी जनप्रतिनिधिले यस्तो प्रतिबद्दता जनाएका हुन् ।  अन्र्तक्रियामा सहभागी अध्यक्ष प्रदिपकुमार राई लगायतका जनप्रतिनिधिले वैदेशिक रोजगार सम्बन्धीको मुद्दालाई...
खोटाङ बैशाख–३०,   स्वास्थ्य कार्यालय खोटाङलाई १ नम्बर प्रदेशअन्तर्गत सामाजिक बिकास मन्त्रालयले स्वास्थ्य सामाग्री उपलबध गराएको छ । १ नम्बर प्रदेशकी सामाजिक बिकास मन्त्री उषाकला राईको पहलमा स्वास्थ्य कार्यालयलाई कोभिड–१९ को महामारीमा उपयोग हुने स्वास्थ्य सामग्री उपलव्ध गराएको हो । प्रदेशबाट पठाइएको मास्क, सेनीटाइजर, भिटिएम, बेड लगायतका स्वास्थ्य सामग्री बिहिबार जिल्ला...