प्रदेश समाचार

khotang first online provinence 1 news

लिला निरौला/खोटाङ   कात्तिक–१२, बैदेशिक रोजगारीको लागि १० बर्ष अघि कतार गएका खोटाङस्थित रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका सुर्जमणी राई ९ बर्षदेखि सम्पर्कबिहिन बनेका छन् । एजेण्टलाई एक लाख ७ हजार रुपैंयाँ बुझाएर २०६५ सालमा १८ बर्षकै उमेरमा कतार गएका राई २०६६ सालदेखि सम्पर्कबिहिन बनेको वुवा ज्ञानबहादुर राईले बताउनुभयो ।  ८ जना छोराछोरीमध्ये...
लिला निरौला/खोटाङ असोज–३१, वैदेशिक रोजगारीलाई सुरक्षित तथा उपलब्धिमुलक बनाउने उद्धेश्यले खोटाङको रुपाकोट मझुवागढी नगरपालिकामा घुम्ती शिबिरको आयोजना गरिएको छ । नगरपालिकाको वडा नं.–४ खाल्लेका प्रत्येक टोलटोल तथा घरघरमा सुरक्षित आप्रवासन सम्बन्धी सुचनाहरु पु¥याउन बालसेवा समाज नेपाल नेर्पा खोटाङद्धारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामीको  विद्यालय तथा आमसञ्चार कार्यक्रम अन्र्तगत वैदेशिक रोजगार...
सन्तोषकुमार राई /खोटाङ असोज–२६, बैदेशिक रोजगार भन्न साथै सबैले कान ठाडो पार्ने अवस्था छ । बैदेशिक रोजगारीमा जाने या जान तयार भएका ब्यक्तिको परिवार, आफन्त, नरनाता या साथीभाई कोही न कोहीको नजिकमा जो कोही नै हुन्छन् । अतः यो बिषयमा चासो वा सुचना सबैलाई चाहिएको छ । यसै आवश्यक्तालाई मध्येनजर...
रीतु थेबे   काठमाडौं, असोज २४ – घरमा बुढीआमा र सानो भाइ । बुबा सानैमा बितेकाले रदेश राईको थाप्लोमा आमा र भाइका लागि आफैंले कमाउनुपर्ने बाध्यता आयो । गाउँमा मोटरबाटो पुगेको थिएन । दालचामल र नुनतेलको भारी मान्छे र खच्चडले बोक्नुपर्थ्यो । घरखर्च चलाउन रदेशले भारी बोक्ने काम गरे । तर...
खोटाङ असोज–१०, सुरक्षित बैदेशिक रोजगारलाई प्राथमिकतामा राख्दै खोटाङको लामिडाडाँ गाउँपालिकाका सबै वडामा सो सम्बन्धी सुचना तथा जानकारीमुलक गतिबिधी सञ्चालनका लागि स्वयमसेवक परिचालन कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ । गाउँ पालिकाबाट बैदेशिक रोजगारीमा जान तयार वा बैदेशिक रोजगारीमा गएका परिवारलाई सचेतनामुलक बिभिन्न सूचना तथा जानकारी प्रदान गर्नका लागि एक–एक...
खोटाङ असोज–१०, बैदेशिक रोजगारीका क्रममा रहेका अभिभाबक गुमाउने बालबालिकाका लागि प्राप्त हुने यो बर्षको छात्रबृत्तिका लागि निबेदन आब्हान गरिएको छ । बैदेशिक रोजगारीका क्रममा करार अवधीमा मृत्यु भएका वा पुर्ण रुपमा अशक्त भएका अभिभाबकका कक्षा–१२ सम्म अध्ययनरत बालबालिकाका लागि बैदेशिक रोजगार प्रबद्र्घन बोर्डले प्रदान गर्ने छात्रबृत्तिका लागि सम्बन्धित बिद्यालयमा...
खोटाङ असोज–९, वैदेशिक रोजगारबाट प्राप्त हुने विपे्रषणलाई उपलब्धीमूलक बनाउन सकियोस् भन्ने उदेश्यका साथ खोटाङ्गको रुपाकोट मझुवागढी नगरपालिकामा वित्तिय साक्षरता कक्षा शुरु गरिएको छ ।  बैदेशिक रोजगारबाट प्राप्त हुने आम्दानीलाई बचत गर्दै दीगो आम्दानीका लागि सदुपयोग गर्न सकियोस् भन्ने उदेश्यले उक्त नगरपालिका–५ लफ्याङमा पर्ने छार्का , लुछिम र नर्कटेमा हालै...
 खोटाङ असोज–६, बैदेशिक रोजगारीमा गएका अभिभाबक गुमाउने खोटाङका २२ बालबालिकाको लागि छात्रबृत्ति रकम आएको छ । बैदेशिक रोजगारीको क्रममा बिदेशमै ज्यान गुमाउने अभिभाबकको बालबच्चाका लागि जिल्ला शिक्षा कार्यालयमा बैदेशिक रोजगार प्रबद्र्घन बोर्डबाट छात्रबृत्ति रकम आएको हो । बैदेशिक रोजगारीको क्रममा मृत्यु भएका अभिभाबकको बालबच्चाले अध्ययन गर्दै गरेको बिद्यालय तथा जिल्ला...