प्रदेश समाचार

khotang first online provinence 1 news

कात्तिक–२९, आगामी मंसिर ६ गते अवकाश लिने तयारीमा रहेका वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घुस खाएको आरोपमा पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेललाई दश लाख रुपैयाँ घुससहित पक्राउ गरेपछि पाण्डे पनि घुस काण्डमा मुछिएका छन । पौडेलसँगै विभागकै नायव...
कात्तिक–२८ खोटाङ, वैदेशिक रोजगारीमा जान तयार भईसकेका युवाहरुलाई सुरक्षित बनाउने अभियानका साथ खोटाङस्थित लामिडाँडा गाउपालिकाले रिर्टनी स्वयमसेवकहरुलाई बिशेष अभिमुखिकरण तालिमका साथ परिचालन गरेको छ । गाउँपालिकाले सबै वडाहरु कुभिण्डे, खार्पा लामिडाडा, दुवेकोल, डुम्रेधारापानी र हौंचुरमा सम्बन्धित बिषयमा बिशेष अभिमुखिकरण तालिम प्रदान गरेर स्वयमसेवक परिचालन गरेको हो  ।   वैदेशिक रोजगारीमा जान...
बिनिता राई/खोटाङ कात्तिक–२७, खोटाङस्थित रुपाकोट मझुवागढी नगरपालिकामा सञ्चालन गरिएको वित्तिय साक्षरता कक्षाका सहभागीहरुले खुत्रुके बचत शुरु गरेका छन् । बैदेशिक रोजगारीमा जाने परिवारको घरमुली अर्थात बिप्रेषण प्राप्त गर्ने ब्यक्तिलाई प्रदान गरिने बित्तिय साक्षरता कक्षाका प्रभावले गर्दा नै खुत्रुकै बचत गर्न शुरु गरेको सहभागीहरुले बताएका हुन् ।  कक्षाको एउटा श्रृंखला ‘बिपन्नता र...
अर्जुन पराजुली            वित्तीय साक्षरताबिना वित्तीय सचेतनातर्फको यात्रा प्रायः असम्भव हुन्छ । विश्वइतिहास हेर्दा सन् १९०० को दशकपछि वित्तीय साक्षरता र शिक्षाको व्यापक अभ्यास गरिँदै आएको छ । नेपालको सन्दर्भमा वित्तीय साक्षरताको सवालमा नेपाल राष्ट्र बैङ्कले आप्mनो अगुवाइमा मुख्य रूपमा दुईवटा अन्तर्रा्ष्ट्रिय मञ्चहरू अलाइन्स अफ पाइनान्स इन्क्लुजन...
बिनिता राई/खोटाङ  कात्तिक–२५, खोटाङ लफ्याङका बसन्त राई ६ जनाको परिवारमध्ये जेठो छोरो हुन् । रुपाकोट मझुवागढी नगरपालिका–५ मा पर्ने लफ्याङ नर्कटेका युवा बसन्त जेठो छोरो भएकै नाताले पनि परिवार चलाउनु पर्ने जिम्मेवारी उनको काँधमा हुने नै भयो ।  आफ्नो खेतबारी प्रशस्त नभएको र कुनै आम्दानीको बाटो नभएको कारण परिवारको अवस्थामा सुधार...
खोटाङ कात्तिक–१८, वैदेशिक रोजगारीका लागि भनेर नेपालमै सिप तथा तालिम सिकेर युएई(दुबई)   गएका खोटाङको खोटेहाङ गाउँपालिका–३, सावाकटहरेका सरोज कोईरालाले मासिक नेपाली ६० हजार रुपैंयाँ कमाईरहनुभएको छ । नेपालमा उहाँसँगै सिप तालिम लिएर एउटै कम्पनीमा गएका अन्य साथीहरुको कसैको ६० भन्दा बढी त कसैको केही कम कमाई भईरहेको छ ।...
बिनिता राई/खोटाङ  कात्तिक–२१, ‘पहिलादेखी नै यस्तो छलफल भएको भए हाम्रो परिवारमा अझै राम्रो हुन्थ्यो नि !’ खोटाङस्थित रुपाकोट मझुवागढी नगरपालिका–१ की मिरा राईले वित्तिय साक्षरता कक्षाका कारण आफुलाई व्यवहारिक रुपमा निक्कै फाईदा पुग्ने छनक पाईसकेकी छिन् । शुरुमा यस्तो महत्वपुर्ण कक्षा र छलफल सञ्चालन नहुँदा आफुले श्रीमानसँग नाजवाफ हुनु परेकोमा अहिले...
लिला निरौला /खोटाङ कात्तिक–१७, खोटाङस्थित रुपाकोट मझुवागढी नगरपालिकामा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी घुम्ती शिबिर सञ्चालन भईरहेको छ । वैदेशिक रोजगारीलाई सुरक्षित तथा उपलब्धिमुलक बनाउने उद्धेश्यका साथ बालसेवा समाज नेपाल नेर्पा खोटाङद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामीको विद्यालय तथा आमसञ्चार कार्यक्रम अन्र्तगत उक्त नगरको ३ नम्बर वडा बाम्राङमा सुरक्षित वैदेशिक रोजगार...
खोटाङ कात्तिक–१४, बैदेशिक रोजगारीका क्रममा कतारमा ठगिएका खोटाङका तीन जनाको उद्दार गरिएको छ । काम गर्ने कम्पनीबाट भनेको काम र लामो समयसम्म दाम नपाएका रुपाकोट मझुवागढी नगरपालिका–३ खाल्लेका राजेन्द्र खड्का, कर्णबहादुर खड्का र सोही नगरपालिका–१० पाथेकाका धनकेशर गिरीको खोटाङमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना(सामी) सुचना तथा पराममर्श केन्द्रको सहयोगमा उद्दार...
काठमाडौँ,  वैदेशिक रोजगारीका क्रममा अदक्ष कामदार भएकै कारण नेपालीले थोरै ज्याला पाउने गरेकाले त्यस्तो अवस्थालाई न्युन गर्न सरकारले यस वर्षदेखि वैदेशिक रोजगारीमा जाने १० हजार युवालाई निःशुल्क सीपमूलक तालीम दिने भएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले वार्षिक कार्यक्रमअन्तर्गत सुरक्षित आप्रवास परियोजना(सामी)को आर्थिक सहयोगमा ‘वैदेशिक रोजगारमूलक सीप विकास तालीम’ सञ्चालन...