Home प्रदेश समाचार

प्रदेश समाचार

khotang first online provinence 1 news

रीतु थेबे   काठमाडौं, असोज २४ – घरमा बुढीआमा र सानो भाइ । बुबा सानैमा बितेकाले रदेश राईको थाप्लोमा आमा र भाइका लागि आफैंले कमाउनुपर्ने बाध्यता आयो । गाउँमा मोटरबाटो पुगेको थिएन । दालचामल र नुनतेलको भारी मान्छे र खच्चडले बोक्नुपर्थ्यो । घरखर्च चलाउन रदेशले भारी बोक्ने काम गरे । तर...
 चिरञ्जिबी घिमिरे  बैशाख -१८,   वैदेशिक रोजगारीका क्रममा सिकेको सीपले नै अहिले उनी नेपालमा ठूलो लगानीको व्यवसायी बन्न सफल भएका छन्। १६ वर्ष खाडी मुलुकको दुस्खलाई भुलेर दुई वर्षदेखि उनी आफ्नै देशमा व्यवसाय गर्दै छन्। विदेशमा काम गरेको अनुभवले नै निर्बाचन राई यतिबेला काठमाडौंमा तीनवटा सुपरमार्केट र एउटा सहकारी चलाउन सफल...
विराटनगर, ५ बैशाख । प्रदेश १ मा शुक्रबारसम्म पीसीआर विधिबाट ३ सय ५५ जनामा कोरोना परीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कका अनुसार ६७ महिला र २ सय ८८ पुरुषको नमूना परीक्षण भएको हो । जसमध्ये ५१ महिला र २ सय ४४ पुरुष गरी जम्मा...
खोटाङ माघ–२६, मलेसियामा कार्यरत खोटाङ रतन्छाको २७ बर्षिय रोशन बिक घाईंते अवस्थामा पनि कम्पनीको काम गर्न बाध्य बनेका छन् । कम्पनीकै काम गर्ने क्रममा लडेर भाँचिएको खुट्टा ठीक नभएकै अवस्थामा पनि बिक काम गर्न बाध्य बनेका हुन् ।  लिंक स्टार म्यानपावरमार्फत ६ महिना अघि मलेसियाको मिनीउड कम्पनीमा कामदारको रुपमा गएको...
लिला निरौला/खोटाङ माघ–६, नगरपालिकाबाट वैदेशिक रोजगारीमा जाने कामदारको संख्या उल्लेख्य रहेको भन्दै वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने उदेश्यले खोटाङको रुपाकोट मझुवागढी नगरपालिकामा गन्धर्ब परिचालन गरिएको छ । वैदैशिक रोजगारीलाई सुरक्षित, मर्यादित एवम् उपलब्धिमुलक बनाउने अभियानअन्तर्गत साराङ्गीको धुनमा सजिएको सूचना तथा सन्देशमुलक गीत प्रस्तुत गर्नका लागि नगरपालिकामा गन्धर्ब परिचालन गरिएको हो ।  उक्त...
खोटाङ भदौ–२४, खोटाङस्थित केपिलासगढी गाउँपालिका वैदेशिक रोजगारीलाई सुरक्षित तथा उपलब्धीमूलक वनाउन प्रतिवद्द वनेका छन् । बालसेवा समाज नेपाल नेर्पा खोटाङले सञ्चालन गरेको सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा गाउँपालिकाले उक्त प्रतिवद्दता जनाएका हुन् ।   गाउँपालिकाको सभाहलमा हालै सम्पन्न भएको अन्र्तक्रिया कार्यक्रममा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित तथा उपलब्धीमूलक वनाउन प्रतिवद्द रहेको...
विराटनगर २९ चैत । प्रदेश १ मा कोरोना भए नभएको पत्ता लगाउन गरिने र्‍यापिड डाइग्नोष्टिक टेस्ट शुरु भएको छ । यो छरितो तरिकाबाट कोरोना भए नभएको परीक्षण गर्ने विधि हो । स्वास्थ्यकर्मीले संकलन गरेको कूल ९३ नमूनाको परीक्षण गर्दा कसैमा पनि कोरोना नदेखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, कोरोना सूचना डेस्कले...
     असार–७,  वैदेशिक रोजगारीमा गएका ब्यक्ति तथा तिनका परिवारको हकहितमा काम गर्ने उदेश्यले खोटाङको खोटेहाङ गाउँपालिकामा आप्रवासी हकहित संरक्षण केन्द्र गठन गरिएको छ । वैदेशिक रोजगारीमा गई फर्किएर अव नजाने प्रण गरेका ब्यक्तिहरु समाबेश हुने संरक्षण केन्द्रको पालिका स्तरीय अध्यक्षमा ईन्द्रकुमार राई(नारथुङ्गे) लाई चयन गरिएको छ ।   गाउँपालिकामा भएको बिशेष...
प्रमिला दाहाल/खोटाङ फागुन–२५, खोटाङस्थित रुपाकोट मझुवागढी नगरपालिका–२ राजखर्ककी ५० वर्षीया भुमिसरा राईको हिसाबमा माघ महिनाको घर खर्च ९ हजार ६ सय निस्कियो । यता, आम्दानी जोड्दै लैजाँदा सोही महिना जम्मा १४ हजार सात सय रुपैंयाँ जम्मा भयो ।  गज्जबको कुरा त भूमिसराले श्रृंगारदेखि मनोरञ्जनसम्मको खर्च बिवरण बनाउनुभएको छ । उहाँले श्रृंगार,...
जेठ–३१, वैदेशिक रोजगारीमा गएको ब्यक्ति तथा परिवारको हकहीतमा काम गर्ने उदेश्यले खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा आप्रवासी हकहित संरक्षण केन्द्र गठन गरिएको छ । नगरको–११ नम्बर राजापानी निवासी युवराज कार्कीको अध्यक्षतामा ११ सदस्यीय हकहीत संरक्षण केन्द्रको बिहिबार गठन गरिएको हो ।  बालसेवा समाज नेपाल नेर्पा खोटाङले सञ्चालन गरेको सुरक्षित आप्रवासन परियोजना...