15.1 C
Kathmandu
Friday, February 3, 2023
Home प्रदेश समाचार

प्रदेश समाचार

khotang first online provinence 1 news

विराटनगर, १४ बैशाख । प्रदेश नं १ मा पाँच हजार बढीको कोरोना परीक्षण भएको छ । शनिबारसम्म प्रदेश १ मा ५ हजार २ सय १२ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालमा रहेको कोरोना सूचना डेस्कले जनाएको छ । द्रूत परीक्षण विधि (आरडीटी) बाट शनिबारसम्म जम्मा ४ हजार...
विराटनगर, ३ बैसाख । प्रदेश १ मा कोरोना परीक्षणको दायरा र संख्या बढेको छ । छरितो विधि (र्यापिड डाइग्नोष्टिक टेस्ट) बाट बुधबारसम्म जम्मा ५ सय ५५ जनाको परीक्षण भएको छ । ल्याबमा गरिने परीक्षण(पीसीआर)र किटबाट गरिने (आरडीटी) विधिबाट बुधबारसम्म जम्मा ८ सय २१ जनाको रिर्पोट नेगेटिभ आएको छ । जम्मा...
काठमाडौं । महावीर पुन वायरलेस प्रविधिद्वारा देशको ग्रामिण क्षेत्रमा सूचना प्रवाह गर्ने तथा इन्टरनेट सञ्जाल विस्तार गर्न सफल व्यक्ति हुन् । उनले अहिले किर्तिपुरमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरी विभिन्न आविष्कारका कामहरु गरिहेका छन् । उनी आफैंले आविष्कार गर्ने भन्दा पनि त्यहाँ विभिन्न क्षेत्रका व्यक्तिहरुले आफ्नो इनोभेशनको काम...
विराटनगर, ३ बैशाख । प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा अब बन्ने योजना माग र आवश्यकताको आधारमा तराई पहाड र हिमालको समुचित विकास हुने गरी बन्ने आधार तयार भएको बताउनु भएको छ । बुधबार प्रदेश नं. १ को आर्थिक मामिला तथा योजना मन्त्रालयले आयोजना गरेको प्रदेश स्तरीय योजना...
विराटनगर २९ चैत । प्रदेश १ मा कोरोना भए नभएको पत्ता लगाउन गरिने र्‍यापिड डाइग्नोष्टिक टेस्ट शुरु भएको छ । यो छरितो तरिकाबाट कोरोना भए नभएको परीक्षण गर्ने विधि हो । स्वास्थ्यकर्मीले संकलन गरेको कूल ९३ नमूनाको परीक्षण गर्दा कसैमा पनि कोरोना नदेखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, कोरोना सूचना डेस्कले...
विराटनगर २७ चैत । प्रदेश न.१ मा ४१ क्वारेनइन बेड थपिएको छ । विहीबार प्रदेशका विभिन्न ७ स्थानमा ती बेड थपिएका हुन । सरकारले निर्माण गरेको कूल २ सय ६१ स्थानको बेड संख्या अब ४ हजार १ सय ४८ पुगेको छ । आइसोलेसन स्थान ४८ र बेड संख्या...
खोटाङ जेठ–३, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक वडाले हरेक घरमा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी पम्प्लेट टाँसेका छन् । वैदेशिक रोजगारीमा जाने युवालाई सुरक्षित, मर्यादित, भरपर्दो तथा उपलब्धीमूलक बनाउने उदेश्यले ७ नम्बर वडामा पर्ने दोर्पा चिउरीडाँडाका सम्पूर्ण घरमा उक्त सन्देश उल्लेखित पोष्टर टाँसिएको हो । ‘सकेसम्म स्वदेशमै रोजगारी गरौँ, यदि...
विराटनगर, ५ बैशाख । प्रदेश १ मा शुक्रबारसम्म पीसीआर विधिबाट ३ सय ५५ जनामा कोरोना परीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कका अनुसार ६७ महिला र २ सय ८८ पुरुषको नमूना परीक्षण भएको हो । जसमध्ये ५१ महिला र २ सय ४४ पुरुष गरी जम्मा...
विराटनगर । प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा १२ करोड ३६ लाख ९५ हजार ९ सय ८४ रुपैयाँ जम्मा भएको छ । सरकारको खातामा बुधबार भाटभटेनी सुपर मार्केटको तर्फबाट रु. २५ लाख प्रदान गरेको छ । विराटनगरको भाटभटेनीका प्रबन्धक सरिता राईले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई बुधबार...
काठमाडौं । प्रदेश नम्बर एकका दुई नयाँ जिल्लामा संक्रमण देखिएको छ । प्रदेश १ को धनकुटा र मोरङमा तीनजनामा कोरोना संक्रमण पुष्टि भएको हो । विराटनगर महानगरपालिकामा २ जना र धनकुटामा एक जनामा संक्रमण देखिएको हो । विराटनगरकी २९ वर्षकी महिला र ३६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो...