21.1 C
Kathmandu
Friday, March 29, 2024

समाचार

hot news, khotang news

पुस १५ – आफ्ना सदस्यमाथि आक्रमण भएको विरोधमा खोटाङ उद्योग वाणिज्य सङ्घले सदरमुकाम दिक्तेल बजार बन्द गराएको छ । सदरमुकाम दिक्तेल–२ स्थित त्रिवेणीचोकमा होटल व्यवसाय सञ्चालन गर्दै आएका सङ्घका साधारण सदस्य योगराज लुइँटेलमाथि मरणासन्न हुनेगरी आक्रमण भएको विरोधमा सङ्घले बजार बन्द गराएको हो । उद्योगी÷व्यवसायीमाथि आक्रमण हुनुले आफ्नो संस्थाको...
खोटाङ सेवा समाज बेलायतले यस वर्षको 'खोटाङ प्रतिभा पुरस्कार' प्राज्ञ तथा संगीतकार शान्तिराम राईलाई प्रदान गरेको छ।त्यस्तै समाजले 'खोटाङ नागरिक सम्मान' द्वारा कृषि विशेषज्ञ मदन राईलाई सम्मान गरेको छ । शनिबार ललितपुरस्थित स्टाफ कलेजको सभाकक्षमा एक समारोहका बीच उनीहरुलाई नगद ५०-५० हजार सहित सम्मान तथा पुरस्कृत गरेको हो ।...
खोटाङ सेवा समाज बेलायतले यस वर्षको 'खोटाङ प्रतिभा पुरस्कार' प्राज्ञ तथा संगीतकार शान्तिराम राईलाई प्रदान गरेको छ। त्यस्तै समाजले 'खोटाङ नागरिक सम्मान' द्वारा कृषि विशेषज्ञ मदन राईलाई सम्मान गरेको छ । शनिबार ललितपुरस्थित स्टाफ कलेजको सभाकक्षमा एक समारोहका बीच उनीहरुलाई नगद ५०-५० हजार सहित सम्मान तथा पुरस्कृत गरेको हो ।...
पुस १० – हिउँदमा हुस्सु लाग्दा होस् या वर्षातमा बादल, प्रायः सधैँ ब्याट्री डाउन भएर अवरुद्ध हुने सोलुखुम्बुको टेलिफोन सेवामा अब भने त्यो समस्या हटेको छ । खोटाङका उत्तरी क्षेत्रका बासिन्दाले निकालेको लघुजलविद्युत् आयोजनाले नेपाल टेलिकम सोलुखुम्बुलाई विद्युत् दिएपछि यो समस्या समाधान भएको नेपाल टेलिकम सल्लेरीका प्रमुख सुचित्रा जोसीले...

पुस ६ – खोटाङको हलेसी र दुर्छिममा मकैको १८ मेट्रिक टन बीउ उत्पादन भएको छ ।कृषि विकास कार्यालयको मकै बिज बृद्धि कार्यक्रम अन्तरगत पश्चिमी गाविस हलेसी र दुर्छिममा देउती र मनो–३ जातको मकैको १८ मेट्रिक टन बीउ उत्पादन भएको हो ।दुर्छिममा ६ मेक्ट्रिक टन देउती र हलेसीमा १२ मेक्ट्रिक...
पुस ६ – खोटाङको हलेसी र दुर्छिममा मकैको १८ मेट्रिक टन बीउ उत्पादन भएको छ । कृषि विकास कार्यालयको मकै बिज बृद्धि कार्यक्रम अन्तरगत पश्चिमी गाविस हलेसी र दुर्छिममा देउती र मनो–३ जातको मकैको १८ मेट्रिक टन बीउ उत्पादन भएको हो । दुर्छिममा ६ मेक्ट्रिक टन देउती र हलेसीमा १२ मेक्ट्रिक...
मंसिर १७ – राष्ट्रिय जनगणनाले आफूहरुलाई नसमेटेको भन्दै नेपाल आदिवासी जनजाति महासंघ खोटाङले राष्ट्रिय जनगणना २०६८ जलाएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् खोटाङले जनगणनामा जनजातिको पहिचान नसमेटिएको भन्दै जनगणना नै जलाएको हो । आइतबार जिल्ला प्रशासन कार्यालय खोटाङमा जनगणनाले समेट्न नसकेका मागलाई प्रस्तुत गर्दै जिल्ला...

प्रहरीले खोटाङका एक जोडीलाई बच्चा फालेको आरोपमा ज्यान मुद्दा दर्ता गरेको छ ।बच्चा जन्माएर जंगलमा फाल्ने सिम्पानी गाविस-८ का १७ वर्षीय राजेश खड्का र सोही ठाउँकी १८ वर्षीया रीता तामाङमाथि प्रहरीले शनिबार ज्यान मुद्दा दायर गरेको हो । राजेश खड्कासंगको अवैध सम्बन्धबाट गत आइतबार जंगलमा जन्मिएको शिशु(छोरा)लाई जंगलमै फ्याँकेर...