17.1 C
Kathmandu
Thursday, March 28, 2024

समाचार

hot news, khotang news

माघ–७, खोटाङको सदरमुकाम दिक्तेलमा आयोजना गरिएको बृहत सांगीतिक एबं हाँस्य ब्याङ्ग्य कार्यक्रमा गीतकार बिरेन्द्र राईलाई नगद ५० हजारका साथमा सम्मानपत्र प्रदान गरिएको छ । गीतसंगीतको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै खोटाङ युवा क्लवले नगद ५० हजार सहित सम्मानपत्र प्रदान गरेको हो । हिजो खोटाङ युवा क्लवको आयोजना तथा तातिम ईन्टरटेण्टमेन्ट प्रालीको संयोजनमा...
माघ–७, खोटाङको छितापोखरीमा स्वर्गीय डगीराज राईको स्मृतिमा आयोजना गरिएको खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता सकिएको छ । डगीराजका आफन्तजनको प्रायोजन तथा हलहले युवा क्लवको व्यवस्थापनमा माघ ४ गतेबाट शुरुभएको प्रतियोगिता सकिएका हो । पुरुषतर्फ १५ समूहले प्रतिस्पर्धा गरेको प्रतियोगितामा जनकल्याण सेवा समाज मात्तिम पहिला, सेल्मे जनकल्याण सेवा समाज खिदिमा...

माघ–७, खोटाङको मेवा, सावा र साप्सु खोला संरक्षण समितिले खोलामा बिष तथा करेन्ट हालेर माछा मार्नेहरुको बिषयमा जानकारी दिने व्यक्तीलाई पुरस्कृत गरिने भएको छ । आफ्नो आँखा छलेर खोलामा बिष तथा करेन्ट हालेर माछा मार्नेक्रम नरोकिएको भन्दै संरक्षण समितिले मेवा खोला, सावा खोला र साप्सु खोलामा बिष तथा करेन्ट हालेर...

माघ–७, खोटाङ र ओखलढुंगाको सिमानामा रहेको दुधकोशीस्थित रँभुवाघाटबाट बालुवा ओसार्न प्रयोग गरिने ट्रक तथा ट्याक्टर आवतजावतमा रोक लगाइएको छ ।ट्याक्टर व्यवसायी र लामीडाँडाका स्थानीय व्याक्तीहरुबीचको बिबाद समाधान गर्नकालागि जिल्ला बिकास समिति खोटाङको कार्यालयमा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले आगामी बुधबार सम्मकालागि रँभुवाघाटबाट बालुवा ओसार पसार गर्न प्रयोग गरिने ट्रक तथा...
माघ–७, खोटाङ र ओखलढुंगाको सिमानामा रहेको दुधकोशीस्थित रँभुवाघाटबाट बालुवा ओसार्न प्रयोग गरिने ट्रक तथा ट्याक्टर आवतजावतमा रोक लगाइएको छ । ट्याक्टर व्यवसायी र लामीडाँडाका स्थानीय व्याक्तीहरुबीचको बिबाद समाधान गर्नकालागि जिल्ला बिकास समिति खोटाङको कार्यालयमा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले आगामी बुधबार सम्मकालागि रँभुवाघाटबाट बालुवा ओसार पसार गर्न प्रयोग गरिने ट्रक तथा...
माघ–५, खोटाङको खार्मी गाबिसमा ३० वर्षपछि भीर महुरी फर्किएको छ । खार्मी–१ र जालपा–४ को बीचमा रहेको महभीरबाट २०३९ सालमा बसाइ सरेको भीर महुरी तीन दशकपछि फर्किएको हो ।पुरानो बासस्थानमा फर्किएको भीरमहुरी अहिले छुट्टा–छुट्टै तीन वटा गोला बनाएर बसेको स्थानीय इमान राईले जानकारी दिनु भयो । गाउँलाई किटनाशक एबं...
माघ–५, खोटाङको खार्मी गाबिसमा ३० वर्षपछि भीर महुरी फर्किएको छ । खार्मी–१ र जालपा–४ को बीचमा रहेको महभीरबाट २०३९ सालमा बसाइ सरेको भीर महुरी तीन दशकपछि फर्किएको हो । पुरानो बासस्थानमा फर्किएको भीरमहुरी अहिले छुट्टा–छुट्टै तीन वटा गोला बनाएर बसेको स्थानीय इमान राईले जानकारी दिनु भयो । गाउँलाई किटनाशक एबं...
पूर्वको पशुपतिको नामले परिचित खोटाङको हलेसी महादेवबारे नेपाल टेलिभिजनले तयार पारेको रिपोर्ट तथा वृतचित्र । Part-1 Part-2