12.1 C
Kathmandu
Saturday, December 14, 2024

राष्ट्रिय समाचार

khotang first online national news

काठमाडौं । नेपालमा गत २४ घण्टामा १२४६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार १४४ नमुना परीक्षण गर्दा ४०२ महिला र ८४४ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ । काठमाडौं उपत्यकाका ५७२ जनामा संक्रमण...
ललितपुर । ललितपुरमा स्थानीय प्रशासनले शुक्रबारका लागि कर्फ्यु जारी गरेको छ । रातो मच्छिन्द्रनाथको रथयात्रालाई लिएर बिहीबार तनाव उत्पन्न भएका कारण जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले शान्ति सुरक्षालाई ध्यानमा राखेर चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाइएको...
काठमाडौं । देशका विभिन्न ठाउँमा पछिल्लो २४ घण्टामा १०६९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ हजार ८८ जनामा गरिएको परीक्षणमा १०६९ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ । आज काठमाडौं उपत्यकामा मात्र ४८१ जनामा कोरोना...
तपाईंले काेराेना भाइरस र कपाल झर्ने बिचको सम्बन्धको आशा गर्न सक्नुहुन्न । तर केहिले ध्यान दिएर हेरिरहेका छन् कि काेराेना निकाे भएकाहरूको कपाल उनीहरूको रिकभरी अवधिमा झरीरहेकाे छ । डा. एस्थर फ्रीम्यानका अनुसार ३८ देशहरुबाट १ हजार केसमा गरिएकाे अध्ययनमा काेराेनाबाट निकाे भइरहेकाहरूकाे कपाल झरेको पाइएको छ । तर चिकित्सकहरुले...
काठमाडौं । के तपाईको मुखमा साना-साना बिबिरा, फोका-फोकी आएर निकै सताएको छ ? मुखभित्र, जिब्रो, गिजा, ओठ लगायत मुखको कुना-कानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घाउ भएकाे छ ? यस्ता घाउ खटिराकाे समस्या बढेर जटिल समस्या पनि आउन सक्छ । घाऊ ठूलो र गहिरो भएमा खान बोल्नै नहुने किसिमको...
केही दिनदेखि निरन्तर ओरालो लागेको सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको छ । बुधबार ९६ हजार ८ सय रुपैयाँमा छापावाला सुन आज बढेर ९७ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । तेजावी सुनको प्रतितोलाको मूल्य ९७ हजार १ सय रुपैयाँ रहेको छ...
एजेन्सी । मानिसको सही आहार बिहार नभएर धेरैजसो रोगी भएका छन् । खान नपाएर भन्दा पनि खान नजानेर हिजो आज रोगी बढीरहेका छन् । अल्छी स्वभाव विकसीत हुनु अत्याधुनिक जीवनशैली, कम ब्यायाम, मीसावट युक्त अन्न, बिशादीपूर्ण तरकारी, जिब्रोले स्वाद माने अत्याधिक भोजन जस्ता स्वास्थ्य प्रतिकुल कृयाकलापले मानिस रोगबाट...
बिहान उठ्ने बित्तिकै जे खानेकुरा देख्छौं त्यो खानु भनेको सबैभन्दा ठूलो स्वास्थ्यका लागि हानिकारक मानिन्छ। यसले मानिसको पाचन प्रणालीमा नराम्रो असर पार्ने सम्भावना धेरै हुन्छ। खानेकुराको व्यवस्थापन मिलाउन सकिएन भने एसिडिटी, ग्यास र चिसो जस्तो समस्या देखा पर्नसक्छ। यस्तो समस्याले दिनभरी मानिसको दिमागमा नराम्रो असर पार्छ र दिन बिताउन...
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको निधन भएकोछ । यो सँगै संक्रमित मृत्यु हुनेको संख्या १७५ पुगेको छ । बुधबार मृत्यु हुनेहरुमा दुई महिला र ९ पुरुष रहेका छन् । उनीहरुमा मोरङकी ४६ र भक्तपुरकी ५३ वर्षीया महिला र अन्य ९ पुरुष छन् । मृतक पुरुषमा...
एजेन्सी । वास्तुशास्त्रका अनुसार घरमा राखिएको घडीले पनि शुभ अशुभ जनाउँछ। हर वस्तुले नकारात्मक या सकारात्मक ऊर्जालाई आकर्षित गर्दछ। कुनै सामान गलत दिशामा राखिएको छ भने त्यसले घरमा नकारात्मक ऊर्जा प्रवाह गर्दछ । सही दिशामा राख्दा सकारात्मक ऊर्जा प्रवाह हुने गर्दछ। यस्ता छन् छ कारण १) घरमा बन्द घडी नराख्नुहोस्...