11.1 C
Kathmandu
Friday, December 6, 2024

राष्ट्रिय समाचार

khotang first online national news

वैशाख । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादीबाट निर्वाचित जनप्रतिनिधले अब्बल काम गरेको पाइएको छ भने एमालेबाट विजयी जनप्रतिनिधिले कमजोर सुशासन प्रस्तुत गरेको पाइएको छ । सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै आर्थिक वर्ष २०७७/७८ मा विभिन्न दश वटा मानकमा देशभरका पालिकाहरुको संस्थागत स्वमूल्यांकनको नतिजा...
काठमाडौं, ४ असोज । विनियोजन विधेयक २०७८ पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकले सो विधेयक पारित गरेको हो । एमाले सांसदको नाराबाजी चलिरहँदा सो विधेयकलाई निर्णायार्थ प्रस्तुत गरिएको थियो । एमाले सांसदको नाराबाजीबीच नै सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रस्तुत गरेका थिए । उनले बहुमतका आधारमा विनियोजन विधेयक...
काठमाडौं १० वैशाख । नेपालमा फेरि थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित फेला परेका छन् । दयपुरको त्रियुगा नगरपालिका–३ भुल्केको नुरी मस्जिदमा बसेको जमातीहरुको समूहका तीन जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा कोरोना...
सल्यान - महिलालाई गर्भवती हुँदा पोषण र आहारका लागि सुत्केरी भत्ता दिइएजस्तै कृत्रिम गर्भाधानबाट ब्याएका पशुलाई भत्ता दिन थालिएको छ। आजको राजधानीमा खबर छ । सल्यानका पाँच किसानलाई आफूले पालेका पशुलाई कृत्रिम गर्भाधान गराएको भन्दै उनीहरूको स्याहारसुसार र आहारका लागि भत्ता दिइएको हो। पशु सेवा कार्यालयले पाँचैजना किसानलाई जनही पच्चीस...
त्रिभुवन विश्वविद्यालयले शुक्रबारदेखि सञ्चालन हुने सबै परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले अर्को सूचना जारी नहुँदासम्म सवै परीक्षा स्थगन गर्न केन्द्रीय परीक्षा सञ्चालक समिति र सम्बन्धित डीन कार्यालयलाई निर्देशन दिएको त्रिविका कार्यवाहक शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले जानकारी दिए । “सरकारले नै कोभिड–१९ को...