15.9 C
Kathmandu
Thursday, March 28, 2024

राष्ट्रिय समाचार

khotang first online national news

काठमाडौं १७ भदौ माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षमा रञ्जित तामाङ विजयी भएका छन् । क्रान्तिकारीको इतिहासमा नै पहिलो पटक निर्वाचन मार्फत नेतृत्व चयन गरिएकोमा अनिल शर्मालाई झिनो मतले पराजित गर्दै तामाङ अध्यक्षमा विजयी भएका हुन् । उपाध्यक्षहरुमा सुरेन्द्र बस्नेत, दिपक देवकोटा, तिलकराज भण्डारी, र विजय गौतम विजयी भएका छन्...
काठमाडौं १४ भदौ सरकारले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन १० र २१ मंसिरमा गरेर दुई चरणमा सम्पन्न गर्ने निर्णय गरेको छ । सरकारले यसअघि दुवै निर्वाचन एकै पटक गर्ने निर्णय गर्दै मंसिर १० गतेका लागि निर्वाचनको मिति तोकेको थियो ।   बुधबार बसेको मन्त्रीपरिषद् बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा...
काठमाडाैं १४ भदाै । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनमा निर्वाचनसम्बन्धी विधेयक संसद्मा अड्किएको छ । अदालतले दोषी ठहर गरेर सजाय भुक्तान गरिसकेको व्यक्तिले निर्वाचन लड्न पाउने गरी कांग्रेसका १९ सांसदको संशोधन प्रस्तावअनुसार विधेयक अघि बढाउन देउवाले राज्य व्यवस्था समितिलाई दबाब दिएको स्रोतको दाबी छ  यो खबर आजको...
काठमाडौं, १२ भाद्र । नेपाल प्रहरीले प्रहरी जवानदेखि प्रहरी निरीक्षकसम्म १ हजार १ सय ७२ जना जनशक्तिका लागि योग्यता पुगेका युवाहरूबाट दरखास्त आह्वान गरेको छ । नेपाल प्रहरीसँगै सशस्त्र प्रहरीले पनि ठूलो संख्यामा प्रहरी जवान तथा परिचरहरूका लागि दरखास्त आह्वान गरेको छ । सशस्त्रले प्रहरी जवानमा २ हजार ३...
काठमाडौँ, ९ भदौ । नेपालमा ठूला पूर्वाधार आयोजनामा लगानी गर्न चीनले चासो व्यक्त गरेको छ । नेपाल भ्रमणमा रहेका चीनका भौतिक पूर्वाधारमन्त्री युआन सुहोङले आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरसँग भौतिक पूर्वाधारको आवश्यकता र त्यसमा चीनले गर्न सक्ने सहयोगका विषयमा छलफल गर्नुभएको हो । चिनियाँ मन्त्री सुहोङसहितको चिनियाँ...
काठमाडौं ९ भदौ नेपाल आइडलबाट सुजाता पाण्डे बाहिरिएकी छन् । एपीवान टेलिभिजनबाट प्रसारण हुने म्युजिकल रियालिटी सो अन्तर्गत टप फाइभबाट भोटिंगको आधारमा शुक्रबारबाट उनी बाहिरिएकी हुन् । सुजाता बाहिरिएसँगै नेपाल आइडलमा महिला प्रतिस्पर्धी शुन्य बन्न पुगेको छ । नेपाल आइडलमा अब टप ५ मध्ये ४ मात्र नेक्स्ट राउण्डमा पुगेका छन् ।...
काठमाडौं नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनबाट गोविन्द आचार्यको प्यानल विजयी बनेको छ । एमाले निकट प्रेस चौतारी पदाधिकारी र खुल्लामा शुन्य बन्यो भने कांग्रेस, माओवादी केन्द्र र मसाल निकटका प्रगतिशिल पत्रकारको संयुक्त प्यानल विजयी बन्यो । राजधानीमा ४–५ भदौमा सम्पन्न महाधिवेशन अन्तर्गत सोमबार नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा प्रेस...
परासी २ भदौभारतले बनाएको बाँधका कारण डुबानले पीडित सुस्ताबासी आफैं सक्रिय भएर बाँध भत्काउन लागि परेका छन् । गण्डक नहरमा भारतले बनाएको एकतर्फी बाँधले डु्बान भएपछि बाँध भत्काउन पुगेका सुस्ताबासीलाइ प्रशासनले रोकेपछि उद्देश्य पूरा गर्न भने पाएनन् । भारतले बनाएको बाँध भत्काएर पानीको निकास दिने भन्दै सुस्ताबासी २ सय संख्यामा उपस्थित...
काठमाडौं १ भदौ सत्तासिन तथा प्रतिपक्षी प्रमुख दलले आगामी मंसिर दोस्रो साता एकै मितिमा प्रदेश र केन्द्रको निर्वाचन गर्ने सहमति गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा बुधबार बालुवाटारमा बसेको सत्तासिन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा प्रमुख प्रतिपक्षी नेकपा एमालेबिच भएको छलफलमा आगामी मंसिर दोस्रो साताभित्रै प्रदेश र केन्द्रीय संसदको...
काठमाडौं ३२ साउन । उत्तरी छिमेकी मित्र राष्ट्र चीन सरकारले बाढी पहिरो पीडितका लागि १० लाख अमेरिकी डलर सहयोगको घोषणा गरेको छ । बाढी पहिरोका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आपतकालिन सहायतास्वरुप १० लाख अमेरिकी डलर नगद उपलब्ध गराउने घोषणा गरेको हा । काठमाडौंमा बुधबार शुरु भएको नेपाल–चीन...