30.1 C
Kathmandu
Sunday, April 28, 2024

खोटाङ समाचार

khotang first online news

फागुन २८ – सामान्यतया मानिसको मृत्यु भएकै दिन क्रिरियापुत्री बस्ने चलन छ । तर, त्यसो भएन खोटाङ बाम्राङका एक थापा परिवारमा । बाम्राङ–७ का ५३ वर्षीय तीलबहादुर थापाको मृत्यु भएको झण्डै १५ वर्षपछि काजक्रिरिया थालिएको छ ।२०५५ साल असोजमा बेपत्ता भएका थापाको मृत्यु भएको पुष्टी भएपछि काजक्रिरिया थालिएको हो...
खोटाङ । देशभर गत ११ चैतदेखि कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन जारी छ । लकडाउनकै बिचमा पनि कतिपय विकास निर्माणका कामहरु भने जारी छन् । यस्तै खोटाङको सदरमुकाम दिक्तलेमा पनि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कोरोनाकाे सजकता अपनाउँदै विकास निर्माणको कामलाई जारी राखेको छ ।लकडाउनमा केही दिन विकासका काम रोकिए...
चैत–१८, कम्पनीको मलिक भागेपछि मलेसियामा अलपत्र परेका ८५ जना नेपालीको उद्धार गरिएको छ । कम्पनीको मालिक पासपोर्ट लिएर भागेपछि महिना दिनदेखि अलपत्र बनेका ८९ नेपालीमध्ये ८५ जनाको उद्धार गरिएको हो ।  सुरक्षित आप्रवासन परियोजना सामीको पहलमा शनिबार ३० र आइतबार ५५ जनालाई उद्धारगरि नेपाल फर्काउन सफल भइएको जनसेवा समाज नेपालद्धारा...
खोटाङ, जेठ ५– खोटाङ सेवा समाज दोहा कतारले खोटाङलाई एक वटा एम्बुलेन्स प्रदान गरेको छ । अस्पताल नै नपुगी अकालमा ज्यान गुमाउनुपर्ने दुरदराजका सर्वसाधारणको बाध्यता अन्त्यका लागि प्रबासबाट एम्बूलेन्स प्रदान गरिएको समाजले जनाएको छ ।  कतार, मलेसिया, साउदी, कोरिया लगायतका देशमा कार्यरत युवाबाट संकलन गरेको १८ लाख रकमबाट एम्बूलेन्स खरिद...
जेठ १६ । पहिलोपल्ट तिलुङ राई भाषाको बर्ण निर्धारण तथा पहिचान गरिएको छ । खोटाङ र उदयपुरका तिलुङ भाषी बुढापाकाहरुलाई ललितपुरको जावलाखेलमा भेला गरेर तिलुङ भाषाको स्वर बर्ण र व्याञ्जन बर्ण पहिचान तथा निर्धारण गरिएको हो । बुढापाकाको अन्त्यसँगै संकटमा परेको भाषा संरक्षणकालागि बुढापाकाहरुलाई सोधेर तिलुङ भाषाको वर्णहरु निर्धारणका...
कोरोना संक्रमणवाट बच्न उद्योग बाणिज्य संघ खोटाङले सचेतनामुलक अभियान शुरु गरेको छ । कोरोना भाइरसको महामारी वढिरहेको बेला बाणिज्य संघले दिक्तेलबजारका हरेक घर तथा पसलमा पुगेर सचेतनामुलक कार्यक्रम शुरु गरेको हो । संक्रमण फैलिन नदिनका लागि प्रत्येक घर तथा पसलमा कम्तीमा ३ मिनेट स्वास्थ्य सुरक्षा सचेतनाका विषयमा जानकारी दिइने उद्योग...
खोटाङ बैसाख–२३, खोटाङका मुर्तीकार रोजन राईलाई ‘टेम्के तुवाचुङ पुरस्कार–२०७५’ प्रदान गरिएको छ । टेम्के तुवाचुङ प्रतिष्ठान खोटाङले पाँचौं वार्षिकोत्सवको अवशर पारेर मुर्तीकार राईलाई ११ हजार १ सय ११ रुपैयाँ नगद तथा ताम्रापत्र प्रदान गरेको हो । प्रतिष्ठानले जिल्लाको भाषा, कला, साहित्य, गीतसंगीत, खेलकुद लगायतका क्षेत्रमा बिशेष योगदान पु¥याउने उत्कृष्ट एक...
खोटाङ ४ साउन । काठमाडौं तथा तराईबाट जिल्लामा सिँधै सडक सञ्जालले जोडिने जिल्लाकाे प्रमुख नाका जयरामघाटको निर्माणधिन पुलमा स्टीलट्रष्ट जोड्ने काम सम्पन्न भएको छ । अब डलानको काम सम्पन्न भएसँगै पुल सञ्चालनमा ल्याइने भएको छ । ठेगेदार कम्पनीले दशैं अगाडी नै पुल सञ्चालनमा ल्याउने तयारीका साथ काम भइरहेकाे जनाएको छ...
खोटाङ चैत्र–१९, भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञावलीले ७७ वटै जिल्लाका भुमिहीन नागरिकलाई आगामी दशैं अगाडि नै जग्गा उपलब्ध गराउने बताउनुभएको छ । जिल्लामा गठित समितिको गतिविधि अनुगमन गर्न खोटाङ आउनुभएका अध्यक्ष ज्ञावलीले सबै जिल्लामा आयोगका समिति निर्माण तथा कार्यालयसमेत स्थापना गरेर काम थालनी गरिसकेकोले दशैं अगाडी...
खाेटाङ २५ मंसिर । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ जिल्ला शाखा खोटाङको अध्यक्षमा रामधन राई निर्वाचित भएका छन्। यसअघि पनि अध्यक्ष रहेका राई महासंघको चौथो जिल्ला अधिवेशनबाट सर्वसम्मत पुनः अध्यक्षमा दोहोरिएका हुन्। शनिबार जिल्ला समन्वय समितिको सभाहलमा भएको अधिवेशनबाट राईको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति चयन भएको छ। महासंघको...