21.1 C
Kathmandu
Friday, March 29, 2024

खोटाङ समाचार

khotang first online news

खोटाङ मंसिर–३०, खोटाङमा यातायात बन्दका क्रममा प्रहरी स्कर्टिङमा सञ्चालन गरिएका यातायातका साधन पहिचानबादी आन्दोलनकारीले शनिबार दिनभरका लागि थन्को लगाएका छन् । कोशी प्रदेश पूनः नामाङ्कनको माग राखी आन्दोलन गर्दै आएका जिल्लाका पहिचान पक्षधर समुहले स्कर्टिङमा चलाईएको साना तथा ठूला सवारी साधनलाई दिक्तेलबजारस्थित किरात चौक आसपासमा दिनभरका लागि रोकेका हुन...
काठमाडौं । खोटाङको सदरमुकाम समेत रहेको दिक्तेल बजारको सडक ढलानका लागि थप पाँच करोड बजेट उपलब्ध हुने भएको छ । अर्थमन्त्रालयले दिक्तेलको सडक ढलानका लागि थप बजेट निकासा गर्ने निर्णय गरेको हो । दिक्तेलको सडक ढलानको काम भने अहिले पनि जारी छ । ढलानमा आवश्यक बजेट नपुग्ने भएपछि सांसद विशाल...
खोटाङको दिक्तेलस्थित लालुपाते बहुउद्धेश्यीय सहकारी संस्थाका २६५ बचतकर्ताले बचत फिर्ताका लागि उजुरी दिएका छन् । सहकारीको बचत अपचलन भएको बिषयमा सञ्चालक समितिका पदाधिकारी सहित नौ जनालाई पक्राउ गरेर कारबाही प्रकृया अघि बढाएको जिल्ला प्रहरी कार्यालयले उजुरी दिन आव्हान गरेपछि २६५ बचतकर्ताले बचत फिर्ताका लागि उजुरी दिएका हुन् । आर्थिक अपचलनका...
भोला बिक्रम राई/युके खोटाङ सेवा समाज यूकेको पाँचौं अधिवेशन सम्पन्न भएको छ । ९ मे, २०२१ आइतबारको दिन भर्चुअल (जुम) माध्यमबाट सम्पन्न अधिवेशन मार्फत डा. प्रमोद कोयी राईको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति निर्बिरोध निर्वाचित भएको छ। यसअघि कार्यसमितिका उपाध्यक्ष रहेका नव निर्वाचित अध्यक्ष डा. राई East London NHS Foundation...
खोटाङ कात्तिक–२९,  १० स्थानीय तह रहेको खोटाङको नौ स्थानीय तहमा नमुना मतदानको सम्पनन भएको छ । जिल्ला र्बिाचन कार्यालयले मंगलबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको माटिकोरे खेलमैदानमा नवौं नमुना मतदान गराएको थियो । मतदाता शिक्षा प्रभावकारी बनाउने र मत बदर हुनबाट जोगाउने योजना अन्तरगत निर्वाचन कार्यालयले गत कात्तिक २०...
काठमाडौं ५ फागुन । खोटाङको एक अग्निपीडित परिवारलाई दक्षिण कोरियामा कार्यरत नेपालीहरूले आर्थिक सहयोग गरेका छन् । खोटाङको जन्तेढुङ्गा गाउँपालिका २ का अग्निपीडित जसबहादुर राईको परिवारलाई सहयोग गरिएको हो । राईको परिवारलाई कोरियामा कार्यरत युबक निराहाङखिम, समाजसेवी नवदुर्गा राई र पर्वत समाज संघ तथा नेपाल ललितकला मञ्च दक्षिण कोरियाका महासचिव...
खोटाङ जेठ–४, खोटाङको सैभन्दा ठूलो नगरपालिका दिक्तेल रुपाकोट मझुवागढीमा गठबन्धनका उम्मेदवार विजयी बनेका छन् । गठबन्धनकातर्फबाट उठेका कांग्रेसका मेयरका उम्मेदवार तिर्थराज भट्टराई र माओवादी केन्द्रका उपमेयरका उम्मेदवार बिसन राई विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । १५ वटा वडा भएको नगरमा भट्टराईले एमालेका मेयरका उम्मेदवार कुमार आचार्यलाई ४...
खोटाङ, ६ फागुन (रासस) । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित मानवअधिकार चोकबाट किराँत चोकसम्मको सडक गत वर्षमात्रै ढलान गरिएको थियो । उक्त सडकखण्डको विभिन्न ठाउँमा अहिले सहरी खानेपानी तथा सरसफाइ आयोजनाका ठेकेदारले ढलान काटेर खानेपानी विस्तारको काम भइरहेको छ । ढलान गरिएको सडकमा पारिएको खाल्डाखुल्डीले सवारीसाधन तथा पैदलयात्रुलाई समेत...
खोटाङ । आगामी वैशाख ३० गते देशभर एकैसाथ हुने भनिएको स्थानीय तहको निर्वाचनमा खोटाङका एक लाख ४४ हजार ४७४ जनाले मतदान गर्न पाउने भएका छन् । विसं २०७४ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा एक लाख २५ हजार १७८ मात्र मतदाता थिए । त्यसयता विभिन्न समयमा सञ्चालित फोटोसहितको मतदाता नामावली सङ्कलन...
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका निवर्तमान मेयर तथा नेकपा एमालेका नेता दिप नारायण रिजालले मिडियाको नाममा मनलाग्दी निर्णय गर्दै आफू निकटलाई करिब २७ लाख वितरण गरेको खुलेको छ । नगरपिता उपमा दिइने निर्वतमान नगरप्रमुख रिजालले पद र शक्तिको दुरुपयोग गरेर आफू निकटलाई मनलाग्दी रकम बाढेको र कतिपय मिडियालाई ५...