ढाडिएकाे अगेना
खरानी चिस्सिएर
बनेकाे ढिस्कुना
के भाकाे हाेला नि लै लै !
चिसै भईसकेका रहेछन
सम्झनाहरु
छैन एक चाेईटा दाउरा
अहिले बलेकाे छ नजिकै
टेबल माथी एलपि ग्याँस
स्टिलकाे चुल्हाे
छेक्दैन रहेछ
यसले
माग पुसकाे जाडाेलाई
घुरेनभरी झिक्रा
मकेर मल भएछ
जंगलमा थुरहरु भरी
च्याउ पलाई सकेछ
झ्याउ पलाएर
कुहिएछ
उतिसकाे ठुटा
बाजेले जस्तै
कस्ले झार्छ त्याे दाउरा
कँही सुनिदैन
सुसेलीएकाे रनवन
ठङ ठङ गरेकाे अावाज
अाेहाे के भयाे गाउँमा
छैन त हाकपारे गित
बज्दैन...
बिशाल भट्टराई
सदस्य, प्रतिनिधिसभा
दिक्तेलबजारवासीमा राम्रो खवर
अस्तब्यस्त रहेको सदरमुकाम दिक्तेलबजारको सडकलाइ पक्की बनाउन धेरै प्रयास गर्दा पनि असफल हुदै आएको तिक्त भोगाइ अब अन्त्य हुने भएको छ ।
अर्थमन्त्रालयले यस बर्षका लागि पाँच करोड बजेट उपलब्ध गराएको छ । जम्मा पन्ध्र करोडको लागत रहेको बजार ढलानलाइ अर्को वर्ष दसकरोड थप हुनेछ ।...
बिनादेवी राई
उपमेयर, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका
हामी सबैलाइ बधाइ, थप एउटा खुसी थपिएको छ ।
हामी निर्वाचित भएको ४ महिनामै दिक्तेल बजार ढलान गर्न १४ करोड ७० लाखको DPR तयार गरेर पटक पटकको पहलमा पनि हुन नसकेको काम अहिले सालबसालि कार्यक्रम अन्तर्गत यो साललाइ ५ करोड पार्न सफल भएका छौ ।
हाम्रो...
खोटेहाङ गाउँपालिका माघ १६ गतेबाट आफ्नै भवनमा सरेको छ । कार्यालय भवनको उदघाटन प्रमुख अतिथि एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ राईले गरेका थिए ।
कार्यक्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष देवान किराँती ‘पृथ्वी’, सचिव रामप्रसाद दंगाल, जिल्ला सचिवालय सदस्य राजन बञ्जरा, खोटेहाङ गाउँपालिका...
– धनचन्द्र राई
चोमालुङमा माथि चढेर
ढोल पिट्दै चिच्याएर
छिमेकीलाई बोलाउँनुछ
कचहरीमा ।।
बरु
लाठी टेक्दैै, धोति ओडेर आउन गान्धि
बन्दुक बोक्दै, टोपी ओडेर आउन माओ
हामि,
पानि छर्केर बि. पि र महेन्द्रलाई उठाऊँ
अमर सिं र बलभद्रलाई सुरक्षामा खटाऊँ
र गरौं एउटा
गोलमेच सम्मेलन ।।
धरोधर्म तिम्रा बिश्वासले
हाम्रा चेलिहरु
भृकुटी र सितालाई अन्बाएका थियौं
यो अर्थमा
यो तिम्रै ससुरालि हो
माओ कमरेड
नि...
संसारमा मानिस खुशीको खोजीमा भौतारिइरहेको हुन्छ । खुशीकै खोजीमा राष्ट्र वा नागरिकलाई धनी बनाउने प्रयासहरू भैरहेका हुन्छन् । खुशीका विभिन्न मापदण्ड तोकेर राष्ट्रसंघले ‘वर्ल्ड ह्यापी रिपोर्ट’ पनि सार्वजनिक गर्दछ । नेपालको तथ्यांक विभागले पनि आर्थिक वर्ष २०७६/०७७ मा नेपालीको खुशी सम्बन्धी मापदण्ड बनाएर सर्वेक्षण गर्दैछ । आर्थिक वृद्धिदरका कारण...
– धनचन्द्र राई
राज्यको बृहत्तर रुप नै सङ्घीय संरचना हो । एउटा देशभित्रको स्वेच्छिक र ऐच्छिक स्वतन्त्रताको बलियो कम्बिनेसन हो सङ्घीय ब्यबस्था । संसारमा राज्य निर्माणको इतिहास हेर्ने हो भने मान्छेको समुह बिकास सँगसँगै सामुहिक ब्यवस्थापनको कुरा आउँछ । त्यस्तै बिभिन्न बैचारिक समुह, भौगोलिक समुहका ब्यबस्थापनबाट संघिय ब्यबस्थाको...
–लडाईंका कथा
भूमिगत मूलधारबाट राजनीतिक लय समाउनुभएका खोटाङ चिप्रिङका देवान चाम्लिङ(पृथ्वी)सँग लडाईंका थुप्रै अनुभव र भोगाईहरु छन् । खोटेहाङ गाउँपालिका–५ का चाम्लिङसँग १० बर्षे शसस्त्र जनयुद्द ताकाका लडाईं तथा हार–जीतभित्र समेटिएका ज्युँदो कथाहरु रहेका छन् ।
हाल नेकपा खोटाङका अध्यक्ष रहनुभएका चाम्लिङ जनयुद्दका घटनाहरु सुनाउन उति चाख मान्नुहुन्न–‘अहिले युद्दका कुरा गर्दा...
- भिम राई, बुइपा खोटाङ, हाल वेलायत
कोठा चौप्पटै अँध्यारो थियो । म निन्द्रा बाट अचानक ब्युझे । भित्ते घडि आफ्नै गतिमा दगुरि रहेको थियो । घडि बाट निस्केको टक टक आवाज आफ्नै कानमा गुन्जि रहेको जस्तो आभास हुन्थ्यो । बत्ति बालेर भित्ता तिर फेरि एक सर्को नजर डुलाए...
प्रेमिला राई
समय निकै घर्ड्किदो छ । समयको गति पछ्याउन सक्नुलाई सफलता मानिन्छ । समयलाई रोकन सकिन्न । तर समय संगै हातेमालो गरेर जान भने सकिन्छ र त्यहीँ संकल्प गर्न जरुरी छ । मान्छे आफैमा सर्वश्रेष्ठ प्राणी । चेतना र विचार अर्थात चिन्तनले सर्वश्रेष्ठ तुल्याएको हो । अन्यथा सबै प्रकृया...